×

NMB BANK
NIC ASIA

पहिलोपटक संसदमा सम्बोधन गर्दै राष्ट्रपति

जेठ ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दैछन् ।​​

Muktinath Bank

संघीय संसद सचिवालयका अनुसार आज ४ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलोपटक संसदमा सम्बोधन गर्न लागेका हुन् । राष्ट्रपति संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति अस्वस्थ भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम पढ्ने चर्चा भए पनि राष्ट्रपति पौडेलले नै कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले चर्चामा आएजस्तो प्रधानमन्त्रीले नीति कार्यक्रम प्रस्तुत नगर्ने जानकारी दिए।

Vianet communication
Laxmi Bank

‘अभ्यास नै राष्ट्रपतिले नीति कार्यक्रम संसदमा प्रस्तुत गर्ने छ । त्यसैले आज संसदमा राष्ट्रपतिज्यूले नै पूरै कार्यक्रम आफैं प्रस्तुत गर्नुहुन्छ । राष्ट्रपतिले विषय प्रवेश गराएर प्रधानमन्त्रीले कार्यक्रम प्रस्तुत गर्ने भन्ने हल्लामात्रै हो’ काकीले लोकान्तरसँग भने, ‘ शुक्रवार नीति कार्यक्रम प्रस्तुत भएपछि आइतवारदेखि यसमाथि निरन्तर छलफल हुनेछ । संसदमा छलफल भएपछि जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x