×

Dabur
MG

गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्न सदनको ध्यानाकर्षण

जेठ १८, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

सुदूरपश्चिम प्रदेशसभा सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् ।

yONNEX
Sagarmatha Cement

आज (बिहीवार) बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरिष्दले केही महिनाअघि गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरे पनि यसविपरीत सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रममा कलेजलाई दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कुरा आएको भन्दै आपत्ति जनाए ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

 सदस्यले मल बीउबिजनको समयमै व्यवस्थापन गर्न, कारागारको क्षमता बढाउन, मुक्तकमैयाको उचित बसोबासको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।


Advertisment
Kumari
Saurya island
Pardeshi

शून्य समयमा प्रकाश बम, अक्कलबहादुर रावल, शिवसिंह ओली, इन्दिरा गिरी, धर्मराज पाठकले आफ्ना धारणा राखेका थिए । बैठकमा सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ८, २०८०

कानूनमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ६-७ सय जनाले आममाफी पाएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा गुरुङले मन्त्रिपरिषद्बाट नभइ जेलबाट गृह...

असोज ८, २०८०

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक विभिन्न ११ वटा निर्णय गर्दै सकिएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमवार साँझ एक विज्ञप्ति जारी गर्दै ११ वटा निर्णयबारे जानकारी दिएका हुन् । ...

असोज ८, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै थप चारजना मन्त्री नियुक्त गरेका छन् ।   सुनसरीबाट निर्वाचित प्रदेश सांसद रामप्रसाद मेहता, मोरङका लीलावल्लभ अधिकारी, धनकुटाका नीरन रा...

असोज ८, २०८०

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रि पाण्डेले पार्टी सरकारमा छ भनेर भन्न सकिने अवस्था नै नभएको बताएका छन् । पार्टीको बैठकमा सोमवार उनले नागरिक महंगी र मूल्यवृद्धिको चरम समस्या भए पनि प्रभाव देखाउन नसकिएको बताए ।...

असोज ९, २०८०

कवि अर्जुन पराजुलीले राजतन्त्र फर्किन्छ भन्नेहरुलाई कवितामार्फत व्यङ्ग्य गरेका छन् । राजतन्त्रको पक्षमा वकालत गर्नेहरुलाई कटाक्ष गर्दै उनले ‘खुसी कति हुनु महोदय, अब केही दिनमा राजा फर्किन्छन्’ भनेका हुन् ।&...

असोज ८, २०८०

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रतिनिधिसभाको समानुपातिकतर्फ आदिवासी जनजातितर्फ एक नम्बरमा रहेको नाम फिर्ता लिएका छन् ।  बन्द सूचीमा एक नम्बरमा रहेको नाम फिर्ता लिन श्रेष्ठले दिएको निवेदनलाई क...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x