×

NMB BANK
NIC ASIA

सातौँ प्रधानमन्त्री कप क्लब भलिबलमा त्रिभुवन आर्मी विजयी

काठमाडाैं | असार २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लवले एपिएफमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै जारी सातौं प्रधानमन्त्री कप क्लव भलिबल लिगमा पुरुषतर्पm फाइनलको सम्भावना बलियो बनाएको छ ।

Muktinath Bank

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधवार आर्मीले दुई पटक सेटमा पछि परेको अवस्थालाई उल्ट्याउँदै विभागीय प्रतिद्वन्दी एपिएफमाथि रोमाञ्चक जित निकालेको हो । पहिलो सेट एपिएफले २५–१८ ले आफ्नो बनाएपनि दोस्रो सेट भने आर्मी २५–१६ ले जित्यो । एपिएफले फेरि तेस्रो सेट २६–२४ ले आफ्नो बनाउँदै अग्रता लियो । यद्यपि, निकै रोमाञ्चक बनेको तेस्रो सेटमा आर्मीले २८–२६ ले सफलता पायो । एपिएफले एक पटक म्याच पोइन्टको अवसर पाए पनि सदुपयोग गर्न सकेन । उल्टै आर्मीले त्यसको फाइदा उठायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिष्पर्धात्मक बनेको पाँचौं तथा निर्णायक सेट आर्मीले १७–१५ ले सफलता निकाल्दै महत्वपूर्ण दुई अंक बटुल्यो । लगातार चौथो सफलतासँगै आर्मीले चार खेलबाट ११ अंक बटुलेको छ ।


Advertisment
Nabil box
Kumari

सात क्लव सम्मिलित लिगमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्नेछन् । बुधवार हेल्प नेपालले निकै रोमाञ्चक बनेको खेलमा बलियो टोली पुलिसमाथि २५–२०, २०–२५, ३०–२८, १८–२५ र २४–२२ को सेटमा सफलता निकाल्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो । बिहीवार आर्मीले पुलिसबिरुद्ध र हेल्प नेपालले एपिएफसँग खेल्नेछ । यी खेलमा जित निकाले आर्मी र हेल्प नेपाल फाइनलमा पुग्नेछ । पुरुषकै अर्को खेलमा सैलुङ बाघढुङ्गा स्पोटर््स क्लवले दावाँली मिलन क्लवलाई ३–२ को सेटमा हरायो ।

Vianet communication
Laxmi Bank

सैलुङले दावाँलीलाई २५–१९, १४–२५, २२–२५, २५–२१ र १५–१३ ले पराजित ग¥यो । यो सफलतासँगै सैलुङले दुई अकं जोड्यो । यी दुवै टोलीको फाइनल पुग्ने सम्भावना यसअघि नै समाप्त भैसकेको छ । महिलातर्पm बुधवार भएको खेलमा पुलिसले अन्तिम सेटमा उत्कृष्ट पुनरागमन गर्दै विभागीय प्रतिद्वन्दी एपिएफमाथि ३–० को सोझो सेटमा सफलता निकाल्दै फाइनलमा स्थान बनाएको छ । तेस्रो सेटको शुरुवातदेखि नै ८–२ ले पछि परेको थियो । यो सेटमा लगातार दबाब बनाएको एपिएफ २४–२१ को अग्रतासहित म्याच पोइन्टनजिक पुगे पनि सफलता पाउन भने सकेन । उक्त सेटमा पुलिसले एपिएफलाई २५–१६, २५–१५ र २६–२४ ले हराउँदै फाइनलमा स्थान बनायो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x