×

NMB BANK
NIC ASIA

कांग्रेसमा नयाँ बहस : वडाका उम्मेदवार छान्ने अधिकार स्थानीय कार्यसमितिलाई दिनुपर्‍यो

काठमाडाैं | साउन १३, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेस महानगर कार्यसमितिले वडाका उम्मेदवार छनोट गर्दा स्थानीय तहलाई पूर्ण अधिकार दिन माग गरेको छ । 

Muktinath Bank

नेपाली कांग्रेस काठमाडौं महानगर समितिले शुक्रवार आयोजना गरेको ‘अन्तर महानगर भेला’ले स्थानीय तहका समिति अन्तर्गतका वडामा निर्वाचनमा उम्मेदवार छनोट गर्दा तत्तत् स्थानीय तहको पूर्ण अधिकारको सुनिश्चितताको माग गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेलाले कांग्रेसको विधानमा स्थानीय तह पदाधिकारी एवं सदस्यको हाल पार्टीले राखेको मर्यादाक्रम अन्याय र विभेदपूर्ण रहेको ठहर गर्दै संशोधनका लागि केन्द्रीय कार्यसमिति, केन्द्रीय सभापति, केन्द्रीय पदाधिकारी एवं केन्द्रीय सदस्यलाई लिखितरूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय महासमिति/महाधिवेशनमा स्थानीय तहका समितिबाट प्रतिनिधित्व हुने सुनिश्चितता गराउनका लागि विधानमा व्यवस्था गर्न समेत माग गरेको छ । 


Advertisment
Nabil box
Kumari

स्थानीय तह कार्यसमितिको दायित्व र अधिकार पार्टी विधान र नियमावलीमा न्यून र समयसापेक्ष नभएको हुनाले समयसापेक्ष हुने गरी, पदाधिकारी समेतको काम, कर्तव्य र अधिकार विधानमा व्यवस्था गराउन माग गर्ने निर्णय गरेको हो । मुलुक संघीयतामा गएको अवस्थामा सो भावना र मर्मअनुरूप तीनै तहका सरकारको भूमिका उत्तिकै महत्त्वको भएकाले सोहीअनुरूप पार्टीका संगठनलाई पूर्ण अधिकारको सुनिश्चितता गर्न माग गरिएको कांग्रेस काठमाडौं महानगर समितिका सभापति नीलकाजी शाक्यले जानकारी दिए ।

Vianet communication

भेलामा पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छे, ललितपुर महानगर समिति सभापति शुभान्नरत्न धाख्वा, भरतपुर महानगर समिति सभापति चित्रसेन अधिकारी, विराटनगर महानगर समिति सभापति दीपक चापागाईं र वीरगञ्ज महानगर समिति सभापति मणिन्द्र नेपालीको सहभागिता रहेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x