×

NMB BANK
NIC ASIA

ललितानिवास प्रकरण

सचिव राउतलाई प्रतिवादी सिफारिश गर्ने कि नगर्ने भन्ने विवादमा अल्झियो सीआईबीको प्रतिवेदन

काठमाडाैं | भदौ ४, २०८०

NTC
Premier Steels

ललितानिवास प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउतलाई प्रतिवादी बनाउने कि नबनाउने भन्नेमा सरकार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बीच मत बाझिएको छ । 

Muktinath Bank

ललितानिवासको सरकारी जग्गा हिनामिना हुने गरी भएको निर्णयका लागि टिप्पणी उठाएबापत कीर्तेमा अनुसन्धान गर्न पक्राउ परेका सचिव राउत सर्वोच्च अदालतको आदेशले छुटेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ गरेर अनुसन्धान समेत अगाडि बढाएकाले सीआईबी राउतलाई पनि प्रतिवादी बनाउने गरी जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने पक्षमा छ । 


Advertisment
Nabil box
Kumari

तर, सरकारले राउतलाई प्रतिवादी नबनाउन दबाब दिएको सीआईबी स्रोतले लोकान्तरसँग बतायो ।

Vianet communication

'उहाँ (सचिव राउत)लाई पनि प्रतिवादी बनाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,' सीआईबी स्रोतले लोकान्तरसँग भन्यो, 'तर, माथि (सरकार)बाट उहाँलाई प्रतिवादी नबनाउन दबाब आएको छ ।'

यही असमझदारीका कारण सोमवार समेत सीआईबीको प्रतिवेदन 'होल्ड' हुने सम्भावना बढेको छ ।

तत्कालीन मन्त्री चन्द्रदेव जोशी बयानका लागि भनेर सीआईबी पुगेपछि पनि प्रतिवेदन तयारीमा केही ढिलाइ भएको हो ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x