×

NMB BANK
NIC ASIA

पूर्वराजा ज्ञानेन्द्रद्वारा तलेजु र भैरवको पूजा, दरबरस्क्वायर परिसरमा भव्य स्वागत

भक्तपुर | असोज ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

 पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु र आकाश भैरवको पूजा एवं दर्शन गरेका छन् । भक्तपुरका स्थानीय जनताको अनुरोधलाई स्वीकार्दै आज भक्तपुर पुगेका हुन् ।

Muktinath Bank

गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्रले आज भक्तपुरको दरबारस्क्वायरमा रहेको तलेजु भवानी र तौमढीमा रहेको आकाश भैरवको दर्शन एवं पूजा गरेका हुन् । उनको स्वागतका लागि ठूलो सङ्ख्यामा स्थानीयवासी दरबरस्क्वायर परिसरमा नेपालको राष्ट्रिय झन्डा बोकेर सहभागी भएका थिए । स्वागतमा झाँकी, विभिन्न सांस्कृतिक नाच एवं बाजाहरु बजाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयवासी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद तथा केन्द्रीय सदस्य, नेपाली सेनाका पूर्वकर्णेल, जर्नेल एवं पूर्वमन्त्री एवं केन्द्रीय नेता टङ्क ढकाल, राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाह, केन्द्रीय सदस्य रामहरि थापा, जमुना थापा, कार्यक्रमका सदस्यसचिव रामेश्वर थापा, मुकुन्द कार्कीलगायतका केन्द्रीय तथा जिल्ला नेताहरुले स्वागत गरेका थिए । 


Advertisment
Nabil box
Kumari

भक्तपुर दरबार क्षेत्रस्थित खौमा गेटमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत गरिएको थियो । त्यहाँबाट पैदल हिँडेर उनी भक्तपुर तलेजु पुगेका थिए भने त्यहाँ दर्शनपछि फेरि पैदल नै हिँडेर टौमढीस्थित भैरवनाथ मन्दिर पुग्ने पूजा एवं दर्शन गरेका थिए । 

Vianet communication
Laxmi Bank

तलेजु भवानी र भैरवानाथको दर्शनपछि पूर्वराजा ज्ञानेन्द्रले सल्लाघारीस्थित होटल ग्रिनल्यान्डमा जनतासँग भेट गरेका छन् । त्यस क्रममा पत्रकारसँग उनले भक्तपुरको जनताको अपार माया पाएको प्रतिक्रिया दिँदै जनतासँग भेट्न पाउँदा खुसी लागेको बताए । उनले जनताको माया लागेको बताउँदै आफूप्रतिको विश्वास देखेर खुसी लागेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x