×

NMB BANK
NIC ASIA

मोटोपना विरुद्धको औषधि उत्पादन बढाउन छ अर्ब डलर लगानी

काठमाडाैं | कात्तिक २५, २०८०

NTC
Premier Steels

डेनिस औषधि निर्माता कम्पनी नोभो नोर्डिस्कले मधुमेह र मोटोपनाविरुद्धको उपचारको ठूलो माग पूरा गर्न उत्पादन सुविधा विस्तार गर्न ४२ अर्ब क्रोनर (६ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ ।

Muktinath Bank

‘ओजेम्पिक’ र ‘वेगोभी’ औषधीको बिक्रीले नोभो नोर्डिस्कलाई बजार पूँजीद्वारा युरोपमा सबैभन्दा मूल्यवान कम्पनी बनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर औषधि निर्माताले औषधिहरूको मागलाई कायम राख्न सङ्घर्ष गरेको छ । दुबै यसको जीएलपी–१ को उत्पादनमा निर्भर गर्दछ, जसले इन्सुलिन उत्पादन गर्ने आन्द्राको हर्मोनको मात्रा बढाउँछ ।


Advertisment
Nabil box
Kumari

यो लगानी डेनमार्कको कालुन्डबोर्गमा विद्यमान उत्पादन सुविधाहरू विस्तार गर्न, गम्भीर दीर्घकालीन रोगहरूमा वर्तमान र भविष्यको उत्पादन जिम्मेवारीेको लागि प्रयोग गरिने बताएको छ । 

Vianet communication

“यो लगानीले औषधिजन्य सामग्री (एपीआई) को उत्पादनदेखि प्याकेजिङसम्म सक्रिय सम्पूर्ण विश्वव्यापी मूल्य श्रृंखलामा अतिरिक्त क्षमता सिर्जना गर्नेछ । यो लगानीमा अधिकांश एपीआई क्षमतामा लगानी गरिएको छ,” नोभो नोर्डिस्कले एक विज्ञप्तिमा भने। 

नयाँ ‘बहु–उत्पादन सेवा’ निर्माण गरिने र यो लगानीबाट नयाँ एपीआई सुविधामा ७०० र नयाँ प्याकेजिङ सुविधामा १०० गरी ८०० नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । 

नोभेम्बरको सुरुमा, नोभो नोर्डिस्कले तेस्रो त्रैमासिक मुनाफामा ५६ प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेको थियो । नोभो नोर्डिस्कले तेस्रो त्रैमासिक मुनाफा अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्मको खूद नाफा २२.५ अर्ब क्रोनर पुगेको बताइएको छ । यसको बिक्री २९ प्रतिशत बढेर ५९.७ अर्ब क्रोनर पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x