×

NMB BANK
NIC ASIA

राजनीति

केन्द्रीय समिति बैठकमा देउवाले भने–चित्त नदुखाउनुस्, सबैलाई पद दिन सक्दैनौँ

काठमाडाैं | पुस १४, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा सबैलाई पद दिन नसक्ने भन्दै चित्त नदुखाउन नेताहरूलाई आग्रह गरेका छन् । 

Muktinath Bank

शनिवारकेन्द्रीय समितिको बैठक समापन गर्दै देउवाले गठबन्धन सरकारको बाध्यता बुझिदिन पनि आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रिय सभामा थोरै सिट छ । हामी गठबन्धनमा छौँ, त्यसैले सबैलाई उम्मेदवार बनाउन सक्दैनौँ । सबैलाई पद दिन सकिँदैन । चित्त नदुखाउनुहोला’ देउवाले भने, ‘पार्टी बलियो बन्न एक भएर जानुपर्छ, पार्टी भित्र एकता चाहिन्छ ।’


Advertisment
Nabil box
Kumari

यस्तै उपसभापति एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सरकारमा कांग्रेसका मन्त्रीले राम्रो काम गर्दै गएको बताए । ‘सरकारले बिस्तारै प्रभावकारी काम गर्दै छ । यसमा अझै सुधार गरेर अगाडि बढ्नुपर्छ’, खड्काले भने । 

Vianet communication

कांग्रेसका मन्त्रीले कार्यसम्पादन प्रस्तुत गर्ने भनिए पनि शनिवार जिल्लामा रहेका कारण कानुन मन्त्री धनराज गुरुङ र स्वास्थ्यका कारण उद्योग मन्त्री रमेश रिजाल बैठकमा उपस्थित भएनन् । 

महामन्त्री गगन थापाले मन्त्रीले गरेको राम्रो काम जनतामा लानका लागि प्रगति विवरण मागेको बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x