×

NMB BANK
NIC ASIA

नेपाली कामदारलाई सुरक्षित बनाउन वैदेशिक रोजगार ऐन संशोधन गर्नुपर्छ : प्रभु साह

काठमाडाैं | फागुन ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

 आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले  विदेशमा नेपाली कामदारलाई सुरक्षित बनाउन वैदेशिक रोजगार ऐन संशोधन गर्नुपर्ने बताएका छन् । विदेशमा नेपाली कामदार पठाउँदा निरन्तर ठगी हुने गरे पनि ट्रेड युनियनका नेताहरू के गर्दै छन् भन्दै प्रश्न समेत गरे । 

Muktinath Bank

शनिवार राजधानीमा आयोजित आम ट्रेड युनियन फेडरेसनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै साहले नेपालमा बढीभन्दा बढी रोजगारी सिर्जना गरिनुपर्नेमा जोड दिए । त्यसका लागि सत्तामा बसेकाहरूको इमानदार प्रयास जरुरी रहेको भन्दै वर्तमान सरकारले त्यसतर्फ ध्यान जान नसकिने रहेको धारणा राखे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नेपाली उद्योगमा विदेशी ल्याउनेतर्फ नलागी स्वदेशी कामदारलाई रोजगारी दिलाउनुपर्ने धारणा राखे ।  


Advertisment
Nabil box
Kumari

अनामनगरस्थित तमुबुद्ध सेवा समितिको सभा हलमा सम्पन्न भेलाले शिव थापाको नेतृत्वमा १०१ सदस्यीय केन्द्रीय समितिको घोषणा गरेको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x