×

NMB BANK
NIC ASIA

युरोपेली सङ्घको मिडिया स्वतन्त्रता कानून अनुमोदित

काठमाडाैं | फागुन ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

युरोपेली संसद्ले बुधबार अनुमोदन गरेको अभूतपूर्व मिडिया स्वतन्त्रता कानून युरोपेली सङ्घ (इयु) पत्रकारहरूलाई राजनीतिक दबाब र निगरानीबाट सही ढङ्गले बचाउन तयार छ । 

Muktinath Bank

कानूनले पत्रकारहरूको स्रोतको गोपनीयताको सुरक्षा र पत्रकारविरुद्ध स्पाइवेयरको प्रयोगमाथि प्रतिबन्ध समावेश गरेको छ । उक्त कानूनलाई इयुका चार सय ६४ सांसदले मतदानमा समर्थन गरेका थिए । मतदानमा ९२ सांसद विपक्षमा देखिएका थिए भने ६५ जना अनुपस्थित थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 अनुमोदित कानूनले सम्पादकीय स्वतन्त्रतालाई पनि सुनिश्चित गरेको छ र मिडिया स्वामित्वमा पारदर्शितामा सुधार गर्न खोजेको छ । कानून लागु हुनुअघि इयुका २७ सदस्य मुलुकले यसलाई ग्रहण गर्न आवश्यक छ । 


Advertisment
Nabil box
Kumari

मूल्य र पारदर्शिताका लागि इयुका आयुक्त भेरा जोउरोभाले ‘ऐतिहासिक मत’ लाई स्वागत गर्दै सामाजिक सञ्जाल एक्समा भने, “स्वतन्त्र मिडिया लोकतन्त्रका लागि आवश्यक छ र उनीहरूको रक्षा गर्नु लोकतन्त्रको कर्तव्य हो ।”

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x