×

NMB BANK
NIC ASIA

अमेरिकाले समुद्री मार्गबाट पठाएको सहायता सामग्री गाजा पुग्यो

काठमाडाैं | चैत ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गाजा–अमेरिकी परोपकारी संस्था ‘वल्र्ड सेन्ट्रल किचन’ ले पठाएको सहायता सामग्री शनिबार युद्धग्रस्त गाजा क्षेत्रमा पुगेको उक्त संस्थाले जनाएको छ ।

Muktinath Bank

सहायताका लागि पठाइएको २४० टन खाद्यान्न सामग्रीलगायत सामाग्री गाजामा वितरणका लागि तयारी भइरहेका ‘वल्र्ड सेन्ट्रल किचन’ले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस संस्थाले सहायताका लागि साइप्रसबाट प्रस्थान गर्न अर्को २४० टन खाद्यान्न भरिएको डुङ्गा ढुवानीका लागि तयारी भइरहेको जनाएको छ । 


Advertisment
Nabil box
Kumari

मानवीय सहयोग ढुवानी प्रयासको उद्देश्य खाद्यान्नको अभाव कम गर्नु हो । यसले राष्ट्र सङ्घ र सहायता पठाउने विश्व समुदायबाट गाजामा अनिकालको चेतावनीलाई कम गर्ने आशा गरिएको छ । 

Vianet communication
Laxmi Bank

उक्त ढुवानीमा तयारी खानेकुरा सिमी, गाजर, चना, मकै, चामल, पिठो लगायतको तयारी खाना तथा तेल र नुनलगायतका सामानहरू समावेश रहेको संस्थाले जनाएको छ । 

मानवीय सहायता समूहले दोस्रो जहाज कहिले आउने भन्नेबारे कुनै जानकारी नभएको जनाएको छ ।  

इजरायली सेनाले शुक्रवार स्पेनी परोपकारी संस्था ओपन आम्र्सद्वारा सञ्चालित पहिलो जहाज आइपुगेको पुष्टि गरेको छ  । उक्त क्षेत्रलाई सुरक्षित गर्न र सुरक्षा निरीक्षण गर्न सैनिकहरू तैनाथ गरिएको सेनाले बताएको छ ।

सेनाले  २००७ देखि हमासद्वारा शासित समुद्री मार्गबाट मानवीय सहायताको वितरणले गाजाको वर्षौं लामो समुद्री नाका बन्दीको उल्लङ्घन नगर्ने बताएको छ ।  

संस्थाले सहायता पु¥याउन गाजा शहरको दक्षिणपश्चिममा अस्थायी पोर्ट निर्माण गर्नुपर्ने जनाएको छ । 

दक्षिणी इजरायलमा अक्टोबर ७ मा हमासको अकल्पनीय आक्रमणमा परिणामस्वरूप लगभग एक हजार १६० जनाको मृत्यु भएको थियो । इजरायल आक्रमणको बदलामा इजरायली सेनाले गाजामा शुरू गरेको सैन्य कारबाहीमा ३१ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x