×

NMB BANK
NIC ASIA

राजनीतिमा छट्टुहरू हाबी हुन थाले, गति र मति भएको मान्छे चाहियो - गगन थापा

काठमाडाैं | चैत १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा छट्टुहरू हाबी हुन थालेको टिप्पणी गरेका छन् । युवाहरूको परिवर्तनको आकांक्षालाई उत्तेजनाको राजनीति गर्नेले दुरुपयोग गर्ने खतरा रहेको उनले बताए । 

Muktinath Bank

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्मृति सभालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै थापाले छट्टुहरू हाबी हुन थालेको समयमा धैर्यता भएको नेता आवश्यक रहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले, छट्टु त आउँछ लटरपटर पार्छ, झुक्याउँछ रंगरोगन गर्छ । हामीलाई धेर्यता भएको, गति र मति दुवै भएको मान्छे चाहियो । यो बेलामा हामीले मति पनि ठीक राख्नु पर्नेछ, घर भित्रको फोहोर सफा गर्नुपर्नेछ’, थापाले भने । 


Advertisment
Nabil box
Kumari

चेतनाको राजनीति गर्ने मान्छेले युवाहरूको भावनालाई बुझेर काम गर्नुपर्ने उनले बताए ।

Vianet communication
Laxmi Bank

‘समाजले धैर्यता राखेकोराखेइ गर्‍यो, समाजको गति बढेको छ । चाँडोभन्दा चाँडो परिवर्तन होस भन्ने नौजनावको चाहनालाई उत्तेजनाको राजनीति गर्नेले दुरुपयोग गर्ने भए । चेतनाको राजनीति गर्ने मान्छेले त्यलाई पक्रेर शक्ति बनाउनु पर्नेछ बदल्नको लागि रुपान्तरणको एजेन्डा चाहिएको छ’, महामन्त्री थापाले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x