×

NMB BANK
NIC ASIA

कांग्रेस पदाधिकारी बैठक

गण्डकीको सरकार गठनविरुद्ध अदालत जाने कांग्रेसको निर्णय

काठमाडाैं | चैत २६, २०८०

NTC
Premier Steels

सभामुखको समेत हस्ताक्षर प्रयोग गरी गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्नु असंवैधानिक कदम भएको भन्दै नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । 

Muktinath Bank

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको जानकारी सहमहामन्त्री जीवन परियारले दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गण्डकीमा सरकारका लागि दाबेदार नै नपुग्ने भएपछि सभामुखको समेत हस्ताक्षर बुझाएर मुख्यमन्त्री नियुक्त गरिनु असंवैधानिक रहेको हाम्रो ठहर छ,’ परियारले लोकान्तरसँग भने, ‘त्यसैले यो असंवैधानिक कदमलाई सच्याउन माग गर्दै भोलि कांग्रेसका मुख्यमन्त्री सुरेन्द्र पाण्डे सर्वोच्च अदालतमा जानुहुन्छ ।’


Advertisment
Nabil box
Kumari

सभापति देउवाले छलफलका लागि पाण्डेलाई पनि बोलाएका छन् । 

Vianet communication

छलफलका क्रममा उनले सभामुखको मात्रै होइन, माओवादी दाबी गरिएका डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका सांसदको समेत हस्ताक्षर प्रयोग गरिनु असंवैधानिक रहेको दाबी गरेका थिए । 

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमाले-माओवादी गठबन्धनसँग बहुमत पुगेको छैन । एमालेका २२, माओवादीका सभामुखबाहेक ७ र स्वतन्त्र १ जोड्दा ३० मत मात्र पुग्छन् । तर, यसमा अझै एक सीट पुग्दैन । 

यस्तोमा सभामुख समेतको हस्ताक्षर प्रयोग गरी अधिकारी मुख्यमन्त्री बन्दा विवाद भएको हो । यसअघि कोशीमा पनि सभामुखको हस्ताक्षर प्रयोग गरेर सरकार बनाउँदा सर्वोच्चले त्यसलाई उल्ट्यादिएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x