×

NMB BANK
NIC ASIA

संसदीय दलको बैठकमा ओली

पुरानो गठबन्धन तोडेर नयाँ समीकरण बनाउनु ठूलो कुरा थियो, गृह र अर्थ मन्त्रालय गौण हुन्– ओली

काठमाडाैं | बैशाख ३, २०८१

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानो गठबन्धन तोडेर नयाँ समीकरण बनाउनु नै उपलब्धि रहेको भन्दै कुनै मन्त्रालयको लफडामा नलागेको बताएका छन् । नयाँ समीकरण बनाए पनि आफूहरूको ध्यान मिसन-२०८४ लाई सफल बनाउनेतर्फ रहेको उनले बताए । 

Muktinath Bank

सोमवार संसद् भावनामा पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले देशको अवस्था सम्हाल्नै नसक्ने गरी नबिग्रियोस् भनेर आफूहरूले नयाँ समीकरण बनाएको बताए । ‘कतिपयले भने एमालेले गृह मन्त्रालय लिएन, सरकार नै परिवर्तन गर्‍यो त ! अर्थ मन्त्रालय लिएन, सरकारै परिवर्तन गर्‍यो नि ! हामीलाई कमाउनु छैन, देश बनाउनु छ । यो मन्त्रालयभन्दा ठूलो कुरा हो । मन्त्रालयको लफडामा अडिनु, तनाब र तिक्तता बढाउनुजस्ता कामहरू अहिलेका अभिभारा होइनन्,’ ओलीले भने, ‘अहिले अनुचित हानिकारक राष्ट्रिय हितलाई गम्भीर नोक्सान पुर्‍याउने गठबन्धन तोड्नु नयाँ समीकरण बनाउनु मुख्य कुरा हो अहिलेका लागि । त्यही काम एमालेले गरेको छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले गठबन्धन तोडेर राजनीतिलाई सही दिशामा फर्काएको उल्लेख गर्दै मन्त्रालयको कुरा गौण भएको बताए । ‘कतिले हल्ला चलाएका छन् यो मन्त्रालय किन लिएन ? कुन मन्त्रालय महत्वहीन हुन्छ ? हामीले मन्त्रालयगत प्रश्नमा होइन अन्तर्यमा, सार तत्वमा केन्द्रित हुन सिक्नु पर्छ । त्यो फराकिलोपन हामीसँग चाहिन्छ । मन्त्रालय मन्त्रालयमा झगडा गरेर जाने कि गठबन्धन तोड्ने र नयाँ समीकरणलाई उदार पनका साथ बलियो बनाउन सहयोग गर्ने ?’ ओलीले भने ।


Advertisment
Nabil box
Kumari

ओलीले प्रधानमन्त्रीको कुरा आफ्नो लागि गौण भएको बताए । ‘त्यसबेलै मैले प्रधानमन्त्रीमा रुची नभएको बताएको थिएँ । समीकरण बदल्न चाहेको कुरा गरेको थिएँ, के गर्दा देशका अनुकुल वातावरण बन्छ भन्ने सोच्यौं । देश ओरालो लागेको बेला प्रधानमन्त्री नभई रोक्न सक्दैनौं भन्ने कुरा राम्रो हुँदैन’ ओलीले भने ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x