×

NIC ASIA

पाकिस्तानका पूर्व कप्तान मुश्ताक बङ्गलादेशको ‘नयाँ स्पिन बलिङ प्रशिक्षक’ नियुक्त

काठमाडाैं | बैशाख ४, २०८१

Prabhu Bank
NTC
Premier Steels

पाकिस्तानका पूर्व लिग स्पिनर तथा विश्वकप विजेता मुश्ताक अहमदलाई बङ्गलादेशले पुरुष राष्ट्रिय क्रिकेट टोलीको ‘स्पिन बलिङ प्रशिक्षक’ मा नियुक्त गरेको छ ।

Muktinath Bank

सम्झौता अनुसार मुश्ताक जिम्बाब्वेविरुद्धको पाँच खेलको ट्वन्टी–२० (टि–२०) अन्तर्राष्ट्रिय शृङ्खलाको तयारीअघि टोलीमा सामेल हुनेछन् भने वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने टी–२० विश्वकपको अन्त्यसम्म बङ्गलादेशी टोलीसँग काम गर्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीलङ्काका रङ्गना हेराथ गत नोभेम्बरमा जिम्मेवारीबाट पछि हटेपछि बङ्गलादेश ‘स्पिन बलिङ प्रशिक्षक’को खोजीमा थियो । 


Advertisment
Nabil box
Kumari

श्रीलङ्काविरुद्धको शृङ्खलामा स्थानीय प्रशिक्षक सोहेल इस्लामले जिम्मेवारी सम्हालेका थिए ।

Vianet communication

मुश्ताक सन् २००८ देखि २०१४ सम्म इङ्ग्ल्यान्ड, सन् २०१८ देखि १९ सम्म वेस्ट इन्डिज र सन् २०२० देखि २०२२ सम्म पाकिस्तानका ‘स्पिन बलिङ’ प्रशिक्षक थिए।
उनी सन् २०१४ देखि २०१६ सम्म पाकिस्तानी टोलीको सल्लाहकार पनि थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x