×

NIC ASIA

सहकारी ठगी प्रकरण

रविको नाम नराखी छानबिन समिति बनाउने कुरा बिरामीको नाम नलेखी गरिने अप्रेसनजस्तो– विश्वप्रकाश

काठमाडाैं | जेठ ११, २०८१

Prabhu Bank
NTC
फाइल तस्वीर ।
Premier Steels
Marvel

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी संसदीय छानबिन बनाउनुको अर्थ नहुने बताएका छन् । त्यस्तो समिति नाम नलेखिएका बिरामीको एपेन्डिक्सको अप्रेसन गरेजस्तो हुने उनले बताए । 

शुक्रवार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री शर्माले सहकारी ठगी सम्बन्धमा बन्ने संसदीय छानबिन समितिमा लामिछानेको नाम उल्लेख हुनुपर्ने बताएका हुन् । ‘सहकारी ठगीको विषयमा लामो कुरा केही छैन, जसरी अस्पतालमा आएका सबै बिरामीको अप्रेसन गरिँदैन । एपेन्डिक्सको अप्रेसन गर्ने भन्दैमा हस्पिटलमा आएका सबैको त गरिँदैन नि, जो बिरामी हो त्यसैको गर्ने होला,’ शर्माले भने, ‘कागजमा कसैको नाम लेखेपछि समिति बन्नु र नबन्नुको अर्थ हुँदैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारी ठगीमा छानबिन गर्न नेकपा (एमाले)को आनाकानी र गिरिबन्धु टी स्टेटको जग्गा घोटालामा छानबिन गर्न सरकार तयार नभएको भन्दै उनले वर्तमान सत्ता गठबन्धनलाई ‘सहकारी बन्धु’ भन्दै टिप्पणी गरे । 


Advertisment
Rupse Holidays
Nabil box

महामन्त्री शर्माले संसदमा विपक्षीलाई निषेध गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ र सभामुख देवराज घिमिरेको कार्यशैली मिलेको टिप्पणी गरे । ‘केपी ओलीले कांग्रेसलाई अब बोल्न दिइने छैन भन्नुभएको थियो, सहकारी बन्धु गठबन्धनको शैली ठीक देखिएन । संसदमा प्रतिपक्ष बोल्दा वातावरण असहज बन्दैन,’ उनले भने । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x