×

X
Nic Asia
Dabur
Khukuri

अहिलेका ब्राण्डेड उत्पादन, यस्ता थिए शुरुवातमा

काठमाडाैं | चैत १२, २०७४

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

काठमाडौं,— आधुनिक जीवनमा अत्यन्तै रुचाइएका केही उत्पादनहरू शुरुवातमा कस्तो देखिन्थे होलान् भनी तपाईंमा जिज्ञासा उठेको हुनसक्छ । शुरुमा ती वस्तुहरू जस्ता थिए अहिले त्यसभन्दा फरक स्वरूपमा देखिन थालेका छन् । 

यहाँ हामी केही त्यस्ता प्रसिद्ध उत्पादनको तस्वीर देखाउँदैछौं जसको शुरुवाती स्वरूप अहिलेको भन्दा फरक थियो । 

LAxmi BAnk
nabil BANK inside

सन् १९७६ मा आएको एप्पलको पहिलो कम्प्युटर


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

फोर्ड कम्पनीले ल्याएको पहिलो कार

सामसुङको पहिलो टेलिभिजन


Advertisment
Saurya island

बोश कम्पनीको पहिलो फ्रिज

विन्डोजको पहिलो भर्जन

Vianet communication
IME BANK INNEWS

सीएमेन्सको पहिलो टेलिफोन

आईकीएको पहिलो क्याटालोग

क्याननको पहिलो क्यामरा

हार्ले डेभिडसनको पहिलो साइकल

एचपीको पहिलो ल्यापटप

निभीयाको पहिलो क्रीम

शनेलको पहिलो उत्पादन

सोनीको पहिलो क्यामरा

भोग पत्रिकाको पहिलो कभर

बार्बीको पहिलो डल

पहिलो आईफोन

कोलगेटको पहिलो टूथपेस्ट

एजेन्सी
 

मंसिर ८, २०७४ मा प्रकाशित

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १८, २०७९

भारतको उत्तराखण्ड राज्यमा रहेको रुद्रपुरस्थित जिल्ला अस्पतालमा एक चिकित्सकले लापरवाही गरेकाले नवजात शिशुको मृत्यु भएको आरोप लागेको छ ।  डेलिभरी हुनेबित्तिकै शिशुको मृत्यु भएपछि रिसाएका आफन्तहरूले चिकित्...

मंसिर २१, २०७९

पोथी अरिंगालले भालेको अन्त्येष्टि गरेको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ ।   पोथीले चिहान खनेको अनि मरेको भालेलाई चिहानसम्म पुर्‍याएको भिडियोमा देखिन्छ । मरेको भालेलाई आफ्नो पेटमा च्यापेर उड्दै पो...

मंसिर १७, २०७९

भारतको राजस्थानस्थित उदयपुरमा हतियारले भरिएको सैनिक ट्रकमा भयानक आगलागी भएको छ । आगो लाग्नेबित्तिकै खतरनाक विस्फोट हुन थाल्यो । ट्रकमा उपस्थित सेनाका जवानहरू ज्यान बचाउन ट्रकबाट हामफालेका थिए । ...

मंसिर १६, २०७९

जर्मनीको म्यानहाइममा रहेको एक अस्पतालमा रोगीको ज्यान लिन खोज्ने ७२ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  ती महिला बसेको कोठामा रहेका अर्की रोगीको भेन्टिलेटरबाट झर्कोलाग्दो आवाज आएको भन्दै उनले ...

मंसिर १९, २०७९

कतारमा विश्वकपको रोमाञ्चक खेल जारी छ । यसैबीच खेल हेर्न त्यहाँ पुगेका स्टारहरू पनि चर्चामा छन् । विशेषगरी पोर्न (एडल्ट) स्टारको चर्चा जताततै छ । उनीहरू सबैजना उत्तेजक पोशाक लगाएर खेल हेर्न रंगशाला पुगेका छन् । ...

मंसिर १७, २०७९

भारतको मध्यप्रदेशस्थित जबलपुर शहरमा चलिरहेको सिटी बसका चालकलाई 'हर्ट एट्याक' (हृदयाघात) भएपछि भयानक दुर्घटना भएको छ । घटना जबलपुरको दमोहनका क्षेत्रको हो । चालकलाई हर्ट एट्याएक भएपछि बस अनियन्त्रित भ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x