एजेण्डा हामीसँग मात्र छ, ढिलोचाँडो देशको नेतृत्व गर्छौं – प्रशान्त सिंह [अन्तर्वार्ता]

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

काठमाडौं – तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी नेपाल मिलेर बनेको समाजवादी पार्टी नेपालका प्रचार विभाग प्रमुख हुन्, प्रशान्त सिंह । समाजवादी पार्टीका सचिव समेत रहेका नेता सिंह नेपालमा वैकल्पिक राजनीतिको बहस नटुंगिएको दाबी गर्छन् ।

लोकान्तर डटकमको लोकान्तर शोमा कुरा गर्दै नेता सिंहले आगामी एक दशकसम्म देशलाई निकाश दिने एजेण्डा आफूहरूसँग मात्र रहेको दाबी गरे ।


Advertisement

नेकपा र नेपाली कांग्रेस जस्ता मूलधारका राजनीतिक पार्टीलाई विस्थापित गरेर देशको पहिलो दल बन्ने आधार के हो ? देश राजनीतिक स्थितराउन्मुख रहेको समयमा समाजवादी पार्टीले किन फेरि ११ प्रदेशको प्रस्ताव अगाडि सारेको ? यी प्रश्नको जवाफका लागि हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

कमेन्ट गर्नुहोस्