×

NMB BANK
NIC ASIA

भगवान शिवको प्रिय महिना, किन भनिन्छ श्रावण लाई उत्कृष्ट महिना ?

साउन १८, २०७६

NTC
Premier Steels

काठमाडौं- श्रावण (साउन) महिनालाई सबैभन्दा उत्तम (सर्वोत्तम) महिना भनिन्छ । यी ५ ओटा तथ्यले बताउँछ कि श्रावण किन सर्वोत्तम महिना हो ।

१- मरकन्डू ऋषिका पुत्र मारकण्डेयले लामो आयूका लागि श्रावण महिनामै घोर तपस्या गरेर भगवान शिवको कृपा प्राप्त गरेका थिए । जसबाट मिलेका मन्त्र शक्तिका अगाडि मृत्युका देवता यमराज पनि नतमस्तक भएका थिए । 

२. भगवान शिवलाई श्रावण महिना प्रिय लाग्नुको कारण यो पनि छ कि, भगवान शिव श्रावण महिनामै पृथ्वीमा अवतरित भए आफ्नो ससुराली गएका थिए । त्यहाँ उनको स्वाग्त अर्घ्य र जलाभिषेकबाट गरिएको थियो । मानिन्छ कि प्रत्येक वर्षको श्रावण महिनामा भगवान शिव आफ्नो ससुराली आउँछन् । भू–लोक वासीका लागि भगवान शिवको कृपा पाउने यो उत्तम उपाय हो । 

३. पौराणिक कथामा वर्णन गरिएको छ कि यसै श्रावण महिनामा समुद्र मन्थन गरिएको थियो । समुद्र मन्थन पछि नै कालकूट विष निस्किएको थियो । जसलाई भगवान शिवले आफ्नो कण्ठमा समाहित गरेर सृष्टिको रक्षा गरेका थिए । तर विषपानका कारण महादेवको कण्डा निलो रंगको भयो । जसबाट शिवको नाम ‘नीलकण्ठ महादेव’ पनि रहन गयो ।

Muktinath Bank

विषको प्रभाव कम गर्नका लागि देवी–देवताले शिवलाई जल अर्पण गरे । यसकारण शिवलिङ्गमा जल चढाउनुको खास महत्व छ । यही कारण हो कि साउन महिनामा भगवान शिवलाई जल चढाउँदा विशेष फल प्राप्त हुन्छ । 

४.‘शिवपुराण’मा उल्लेख गरिएको छ कि भगवान शिव स्वय जल हुन् । यसकारण जल अभिषेकको रुपमा भगवान शिवको अराधना गर्नु सबैभन्दा उत्तम फल हो । 

५.शास्त्रहरुमा वर्णित गरिएको छ कि श्रावण महिनामा भगवान विष्णु योगनिन्द्रमा हुन्छन् । यसकारण यो समय भक्तजन, साधु–सन्त सबैका लागि अमूल्य हुन्छ । यो चार महिनामा हुने एक वैदिक यज्ञ हो । जसलाई एक प्रकारको पौराणिक व्रत पनि मानिन्छ, र यसलाई ’चौमासा’ पनि भनिन्छ । त्यसपछि सृष्टि सञ्चालनको उत्तरदायित्व भगवान शिवले ग्रहण गर्छन् । यसकारण साउनको प्रधान देवता भगवान शिव बन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x