×

NMB BANK
NIC ASIA

चीनले हङकङ सीमामा तैनाथ गर्‍यो सैन्य वाहन (भिडियो)

साउन २८, २०७६

NTC
Premier Steels

काठमाडौं – चीनको सरकारी पत्रिका पीपुल्स डेलीले सोमवार एउटा भिडियो सार्वजनिक गरेको छ । भिडियोमा हङकङसँग सिमाना जोडिएको चिनियाँ मुख्यभूमिको शहर शेनजेनमा सैन्य वाहन तैनाथ गरिएको देखिन्छ । 

Muktinath Bank

भिडियोमा सशस्त्र वाहनहरू सर्भिस एरियामा प्रवेश गरेको देखिन्छ भने अन्य सैन्य वाहन राजमार्गमा गुडिरहेको भेटिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सञ्जालमा यो भिडियो देखिएको भन्दै यसको आधिकारिकतामा टिप्पणी गर्न समाचारपत्रले मानेन । 


Advertisment
Nabil box
Kumari

तर चिनियाँ कानूनले पीपुल्स आर्म्ड पुलिस फोर्सलाई दंगा, अव्यवस्था, गम्भीर हिंसक घटना, आतंकवादी आक्रमण र सामाजिक सुरक्षा सम्बन्धी अन्य घटनालाई नियन्त्रण गर्न अधिकार दिएको चेतावनी पत्रिकाले दिएको छ । 

Vianet communication

हङकङमा भइरहेको विरोध प्रदर्शनलाई बेइजिङले आतंकवादसँग जोडेकै बेलामा यो भिडियो सार्वजनिक गरिएको हो । 

चीनको हङकङ तथा मकाउ मामिला कार्यालयका एक प्रवक्ताले हङकङमा विरोध प्रदर्शनका क्रममा हिंस्रक प्रदर्शनकारीहरूले प्रहरी अधिकारीमाथि पेट्रोल बम प्रहार गरेको भन्दै भर्त्सना गरेका छन् । 

कुल ५३ सेकेन्डको भिडियो पीपुल्स डेलीले वीबोमा रहेको आफ्नो आधिकारिक अकाउन्टमा पोस्ट गरेको थियो । 

चीनको गुआन्चा डट् सीएनले यो भिडियो अगस्ट १० मा शेनझेनका बासिन्दाले खिचेको बताए । शेनझेनको हङकङसँग २२ माइल लामो सीमा छ ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x