कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बुटवल- बुटवल उपमहानगरपालिकाले सुस्तमनस्थिति बाल विद्या मन्दिरमा अपांगता भएका बालबालिकालाई अपांगता परिचयपत्र वितरण गरेको छ । सुस्त मनस्थिति बाल विद्या मन्दिरमै पुगेर बुटवल उपमहानगरपालिका कार्यबाहक प्रमुख गुमादेवी आचार्यले परिचयपत्र वितरण गरिन् ।
उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिहरूलाई लगत संकलन गरेर उनीहरूको अवस्थाका आधारमा परिचयपत्र वितरण गर्दै आएको छ । सुस्तमनस्थिति भएका बालबालिकाहरूलाई परिचयपत्र वितरण गर्दै कावा प्रमुख आचार्यले फरक क्षमता भएका सबैलाई नगरले उचित संरक्षण गर्दै उपयुक्त अवसर जुटाउने बताइन् । फरक क्षमताको प्रष्फुटनका लागि नागरिक समाज, निजी क्षेत्र र समुदायसँगको सहकार्यमा विशेष कार्यक्रमसमेत बनाउन लागिएको उनको भनाइ थियो ।
उक्त विद्या मन्दिरमा रहेकामध्ये १४ जनालाई रातो कार्ड वितरण गरिएको थियो । 'ख' वर्गका २ ओटा कार्ड र 'ग' वर्गका २ वटा कार्ड गरी १८ वटा कार्ड मंगलवार वितरण गरिएको छ ।
बुटबल उपमहानगरपालिका भित्र रहेका र अपाङ्गता हो भन्ने पहिचान भएका आठ सय जना अपाङ्गता भएका व्यक्तिहरूलाई तीन प्रकारका परिचय पत्र वितरण गर्दै आएको कावा प्रमुख आचार्यले जानकारी दिइन् ।
बुटवलमा प्रत्येक सोमवार यसप्रकारका परिचयपत्रहरू वितरण गरिँदै आएको छ । अपाङ्गता भएका व्यक्तिहरू कोही छुट्न गएमा १९ वटै वडा कार्यालयमा सम्पर्क राख्न उपमहानगरले आग्रह गरेको छ । कार्यक्रममा बुटवल उपमहानरपालिका कार्यपालिका सदस्य सिता थापाले फरक क्षमता भएका समुदायको हितमा आफूहरू क्रियाशील रहेको बताइन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...