×

NMB BANK
NIC ASIA

१५ महिनाको कसरतपछि रोजगारीका लागि खुल्ने भयो मलेसिया

भदौ २६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौँ -लामो समयदेखि नेपाली कामदारहरूका लागि बन्द रहेको मलेसिया यही आइतवारबाट खुल्ने भएको छ ।

Muktinath Bank

बिहीवार दिउँसो प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नेपाली श्रमिकका लागि मलेसिया डेस्टिनेसन आइतवारदेखि खुल्ने बताएका हुन् । मलेसियाको राजधानी क्वालालम्पुरमा भइरहेको द्वीपक्षीय वार्ता तीन दिनदेखि चलिरहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक ट्वीट गर्दै भट्टराईले भने, 'गतबर्ष देखि बन्द रहेको नेपाली श्रमिकहरुको मलेसिया डेस्टिनेशन आज भएको द्विपक्षीय सहमति अनुसार आगामी आइतबार बाट खुल्ने भएको छ ।'


Advertisment
Nabil box
Kumari

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले २०७५ को जेठ ३ गतेदेखि मलेसियामा नेपाली श्रमिक पठाउन रोक लगाएको थियो । विभिन्न गैर-कानूनी संयन्त्रहरूले मलेसिया जाने कामदारहरूबाट अनाधिकृत रूपमा अर्बौं उठाएको भन्दै मन्त्री गोकर्ण विष्टको पहलमा रोजगारीका लागि मलेसिया बन्द भएको थियो ।

Vianet communication
Laxmi Bank

त्यसपछि गत कात्तिकमा नेपाल र मलेसियाबीच द्विपक्षीय श्रम सम्झौता भयो । श्रम सम्झौता भएपनि रोजगारी खुल्न सकेन । मुख्य अड्किएको विषय स्वास्थ्यपरीक्षण संस्थाको छनौट थियो ।

क्वालालम्पुरमा भइरहेको द्वीपक्षीय वार्तामा स्वास्थ्य परीक्षण संस्थाका विषयमा नयाँ सहमति जुटेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x