१३ औं दक्षिण एसियाली खेलकुँद (साग)को भव्य उद्घाटन यस्तो देखियो [फोटो फिचर]

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

श्रेष्ठ लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतवार राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भव्य उद्घाटन भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गरेकी हुन् ।


Advertisement

राष्ट्रपति भण्डारीले 'म साग खेलकुँद शुरू भएको घोषणा गर्दछु,' भनेर औपचारिक उद्घाटन गरेपछि साग खेलकुँद शुरू भएको छ ।

उद्घाटनका अवसरमा देखिएको भव्यतालाई लोकान्तरकर्मी सुरेन्द्र श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका थिए ।


Advertisement

हेर्नुहोस् फोटो फिचर - 

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्