×

NMB BANK
NIC ASIA

अन्नपूर्णमा हिमपहिरो : ३ नेपालीसहित ७ जना अझै बेपत्ता

माघ ५, २०७६

NTC
Premier Steels

अन्नपूर्ण हिमालको विभिन्न भागमा पहिलो जाँदा ३ जना नेपाली नागरिकसहित ४ जना कोरियन नागरिक बेपत्ता भएका छन् । 

Muktinath Bank

होटल हिमालयदेखि देउरालीसम्मको क्षेत्रमा पहिरो जाँदा ३ नेपालीसहित ४ कोरियन नागरिक हराइरहेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले लोकान्तरसँग बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘होटल हिमालय टु देउरालीसम्म पहिरो जाँदा ७ नागरिक हराएका हुन् ।’


Advertisment
Nabil box
Kumari

सुवेदीका अनुसार करिब २ सय जना नागरिकलाई जिवितै उद्दार गरेर पोखरा ल्याइसकिएको छ । माछापुच्छ्रे बेसक्याम्प, अन्नपूर्ण, देउराली लगायतका विभिन्न क्षेत्रबाट उनीहरूको शनिवार उद्दार गरिएको हो । 

Vianet communication

टानको टोली वस्तुस्थितीबारे अवलोकन गर्न हेलिकप्टर नै लिएर गएको अध्यक्ष सुवेदीले जानकारी दिए । उद्दार तथा वस्तुस्थिती अवलोकनका लागि हाम्रो साथीहरू हेलिकोप्टर लिएर जानुभएको छ, लोकान्तरसँग कुरा गर्दै उनले भने । 
यता प्रहरीले भने ७ जना हराइरहेको भएपनि ७० जनाको उद्दार गरिएको बताएको छ । 

कास्कीका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण क्षेत्रको विभिन्न भागमा हिमपहिरो जाँदा अहिलेसम्म ३ जना नेपाली नागरिकसहित ४ जना कोरियन नागरिक हराइरहेको लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार, अहिलेसम्म ७१ जनाको उद्दार गरिएको छ । अन्य धेरै नै हराइरहेको भन्दै प्रहरी उपरीक्षक कार्कीले अहिले उद्दार कार्य भइरहेको जानकारी दिए ।   
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x