×

NMB BANK
NIC ASIA

लक्ष्यअनुसारको सामान बेच्न नसकेपछि हाकिमहरू भुइँमा घस्रिए (भिडियो)

माघ ८, २०७६

NTC
Premier Steels

चिनियाँ कम्पनीका कार्यकारीहरूले आफ्ना कर्मचारीहरूका लागि लाइन लागेर भुइँमा घस्रिएको भिडियो भाइरल भइरहेको छ ।

Muktinath Bank

लक्ष्यअनुसारको सामान बेच्न नसकेपछि व्यवस्थापन र निर्देशकहरू हातखुट्टा टेकेर घस्रेको एक स्रोतले जनायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनाको भिडियो उत्तरपूर्वी चीनमा रहेको जिलिन प्रान्तमा खिचिएको बताइएको छ । एक रेस्टुराँ कम्पनीको वार्षिक समारोहमा यो घटना भएको हो । उक्त कम्पनीका एक कर्मचारीले सबै सुपरभाइजरहरूले आफैंलाई यसरी सजाय दिन अघि सरेको बताए । 


Advertisment
Nabil box
Kumari

कार्यकारी अधिकृतहरूले हात र गोडा टेकेर तीन परिक्रमा गरेको किनकि उनीहरूले वर्षको मध्यमा निर्धारित गरेको लक्ष्य हासिल गर्न सकेका थिएनन् । 

Vianet communication

फूटेजमा हाकिमहरू मञ्चमुनि उभिएका देखिन्छन् ।

त्यसपछि पालैपालो उनीहरू घुँडा मार्छन् र घस्रिन थाल्छन् ।

अनि कर्मचारीहरू चाहिँ मञ्चमा उभिरहे र तीमध्ये केहीले झण्डा बोके । 

उनीहरूले यसरी अपमानजनक रूपमा घस्रिँदै गर्दा एउटा लाउडस्पीकरबाट ‘कस्सम, म जिम्मेवार छु’ भन्ने नारा घन्किन्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x