कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
माघ १४, २०७६
प्रदेश सभाको विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको सम्झनामा मंगलबार श्रद्धाञ्जली सभा गरिएको छ ।
गत माघ ५ गते ८२ वर्षको उमेरमा पोखरेलको मृत्यु भएको थियो ।
कांग्रेस संसदीय समितिले प्रदेश सभामा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो ।
प्रदेश सभाको कार्यकालको बीचमा जेष्ठ सदस्यसमेत रहेका पोखरेल क्यान्सर रोगले ग्रस्त एक वर्षदेखि क्यान्सरसँग लड्दालड्दै अस्ताएका हुन् ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशलाई स्थापित गर्ने योद्धा गुमाउँदा पीडाबोध भएको बताए ।
‘शर्मा अभावमा नेपाली कांग्रेसले उहाँले देखेको सपना पूरा गर्ने गरी असल संस्कार सिक्नुपर्छ,’ पोखरेलले भने ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको सफलतामा शर्माको समेत भूमिका रहेको भन्दै उनको जीवनशैलीबाट प्रेरणा लिन सकिने पोखरेलले बताए ।
राजनीतिक टिकाटिप्णीबाट अपवाद रहेका शर्मा र उनको जीवनशैली सबैले अनुसरण गर्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
उनले शर्माको योगदान तलमाथि हुन नदिने र असल परम्परालाई स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सभामुख पूर्णबहादुर घर्तीले संसद्मा शर्माले खेलेको भूमिकाको उच्च कदर गरिने बताए । सादगी जिन्दगी बिताउने, लाभको पद नसोच्ने स्वभाव भएका शर्माको जीवनलाई सबैले अनुसरण गर्नुपर्ने बताए ।
नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले पोखरेलले संसद्मा खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै अधुरा कार्यहरू सबै मिलेर सम्पन्न गर्ने बताए ।
उनले पोखरेलको निधनले बाटो नबिराई हिँड्ने पाठ सिकाएको समेत बताए ।
नेपाली कांग्रेस कि सचेतक निर्मला क्षेत्रीले पोखरेलको निधनले संसद्ले अभिभावक गुमेको बताइन् ।
नेपाली राजनीतिभित्र आन्दोलनको अगुवाई गर्ने पोखरेलको निधनले संसद्मा कांग्रेस अपूरो हुने उनले बताइन् ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...