मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आर्थिक सुधारमा देखिएको निरन्तरको प्रगतिले मोगादिसुलाई झण्डै ऋणमुक्त गर्न लागेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले सोमालियाको प्रशंसा गरेको छ।
सोमालियाको सुधार प्रयासका लागि लगानी गरेको कोषले जारी विज्ञप्तिमा भनेको छ, 'सोमालियाले लागि राजस्व, सार्वजनिक वित्तीय व्यवस्थापन र आर्थिक सुधारका लागि महत्वपूर्ण मानिने भ्रष्टाचारविरोधी कानूनहरू बनाएर आर्थिक सुधारमा प्रगतिका दीर्घकालीन सकारात्मक बाटो तय गरिसकेको छ । सोमालियाले लिएको आर्थिक सुधारको बाटो प्रशंसनीय छ ।'
अलिसन होल्याण्डको नेतृत्वमा कोषको टोलीले गत हप्ता सोमालियाली अधिकारीलाई भेटी आर्थिक विकास र सुधारमा गरेको प्रगतिका बिषयमा छलफल गरेको थियो । सोमालियाको आर्थिक सुधारका लागि भएका निरन्तरका प्रयासले ठूलो ऋणको भार सहँदै आएको मुलुकलाई राहत प्रदान गरेको छ।
होल्याण्डले भने, 'सोमालियाको आन्तरिक राजस्व सङ्कलन मजबुत बनेको छ । सन् २०१९ पछि सोमालियाले १९ करोड ४० लाख ६० हजार अमेरिकी डलर आन्तरिक राजस्व सङ्कलन गरेको छ । उक्त रकम राजस्व सङ्कलनका लागि सन् २०१९ को पूरै वर्षका लागि लिएको लक्ष्यसँग करिब बराबर हो । सोमालियाले आन्तरिक राजस्वबाट सन् २०१९ मा कुल १९ करोड ६० लाख अमेरिकी डलर सङ्कलनको लक्ष्य लिएको थियो ।'
सोमालियाले र कोषको प्रतिनिधिमण्डलबीच आगामी तीन बर्षका लागि तयार पारेको बृहत् आर्थिक सुधारको कार्यक्रममा कोषले सहमति जनाएको पनि उनले बताए।
आगामी कार्यक्रमका लागि सोमालियाले अघि सारेका योजनामा सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ गर्ने, आन्तरिक राजस्व वृद्धिमा निरन्तरता र परिचालनको प्रत्याभूत र केन्द्रीय बैंकको क्षमता र भ्रष्टाचार नियन्त्रणका लागि थप धारणा रहेका र यसले मोगादिशुको आर्थिक उन्नतिको प्रत्याभूति गरेको कोषले बताएको छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...