×

असोज २६, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको पोखरा महानगरपालिकाले प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक जित्ने महानगरका खेलाडीलाई ...

भदौ २३, २०७९

मापदण्ड विपरीतका अनधिकृत संरचना भत्काउने अभियान पोखरामा पनि शुरू भएको छ । पोखरा महानगरपालिकाले बिहीवार महेन्द्रपुल क्षेत्रका अनधिकृत संरचनामा डोजर चलाएको हो । मेयर धनराज आचार्यको उपस्थितिमा महेन्द्र पु...

साउन २१, २०७९

पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो । फलफूल तरकारी मूल्य श...

साउन ८, २०७९

पोखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ ।  कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ । महानगरपालिकाले चालू आर्थ...

साउन ३, २०७९

पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ । देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वस...

असार ३२, २०७९

पोखरा उपत्यका नगर विकास समितिले निवर्तमान नगर प्रमुख मानबहादुर जिसीले आफ्नो कार्यकालको अन्तिममा समिति मातहतका विभिन्न ३ स्थानको ६३ रोपनी सरकारी जमिन भाडामा लगाउनेसम्बन्धी गरेको सम्झौता खारेज गरेको छ । स्थान...

असार ३१, २०७९

पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसीले गरेको विवादास्पद सम्झौता खारेज भएको छ । पर्यटकीय बसपार्क, गल्फ कोर्स रहेको जग्गा र यातायात कार्यालय पछाडिको जग्गा भाडामा लगाउने विवादास्पद सम्झौता पोखरा उपत्यका न...

असार १८, २०७९

पोखरा महानगरपालिका–३३ भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने तयारी गरिएको भन्दै त्यसको विरुद्धमा राजनीतिक दलहरू एकताबद्ध भएका छन् । पोखरा–३३ मा क्रियाशील राजनीतिक दलको आज सम्पन्न सर्वदलीय बैठकले समग्र म...

असार १२, २०७९

केही दिनदेखिको लगातारको वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ । फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको  हो ।  भासिएक...

असार १०, २०७९

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले आज साँझ महागनगरको ११ नगरसभामा पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र द...

जेठ २८, २०७९

पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले ल्याण्डफिल्ड साइट पोखरा–३३ मा सार्ने र आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ ।  अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न ...

जेठ ११, २०७९

पोखरा महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् ।  पोखरा महानगरको उपमेयरमा उनी दोस्रोपटक विजयी भएकी हुन् । उनले गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई क...

जेठ ११, २०७९

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्...

जेठ १०, २०७९

वैशाख २५ गते पोखरामा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका धनराज आचार्यलाई एमालेको टाउकोबाट खसेको ‘रौं’को संज्ञा दिएका थिए ।  &lsqu...

जेठ १०, २०७९

पोखरा महानगरपालिकाको मेयरमा जित नजिक पुगेका धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् ।  सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा (एकीकृत ...

जेठ ९, २०७९

स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठब...

जेठ ८, २०७९

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धन...

जेठ ७, २०७९

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । ८० हजार १५४ मत गणना सम्पन्न हुँदा आचार्यले ४२ हजार ४८० मत पाएका छन् । यसैगरी नेकपा एमालेका कृष्ण थापाले २९ हज...

जेठ ४, २०७९

पोखरा महानगरपालिकाको मतगणनास्थलमा विवाद भएको छ । दलका प्रतिनिधि विषयमा विवाद भएको हो ।  गणनास्थलमा २ जना मात्रै प्रतिनिधि बस्ने भए पनि कांग्रेसका ९ जना बसेपछि विवाद भएको एमाले जनाएको छ ।  ...

जेठ ४, २०७९

पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।  बुधवार बिहानसम्मको मतगणनामा नेकपा एसका उम्मेदवार आचार्यले १२ हजार ९४५ म...

जेठ २, २०७९

पोखरा महानगरको मेयरका लागि भइरहेको मत गणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य साढे ३ सय मतान्तरले अगाडि देखिएका छन् । सोमवार बिहानसम्मको प्रारम्भिक मतगणनामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार आच...