×

बैशाख ३१, २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।  उपप्रमुखमा भने नेकपा एमाले अग्रता लिएको छ । २ हजार मत गणना गर्दा प्रमुखमा कांग्रेसका खेलराज पाण्डेले ९८७ मत ल्याएका छ...

बैशाख ३१, २०७९

रुपन्देहीको बुटवल उपमहानगरमा अहिलेसम्म ११ सय मतगणना सम्पन्न भएको छ ।  शुरूआतदेखि नै अग्रता कायम गरेका कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेका छन् ।  पाण्डेले अहिलेसम्म ४९६ मत...

बैशाख ३१, २०७९

रुपन्देही बुटवल उपमहानगरपालिकामा ९०० मतगणना सम्पन्न भएको छ । मत परिणामअनुसार कांग्रेसका खेलराज पाण्डे अगाडि छन् । उनले ४२२ मत ल्याएका छन् । दोस्रोमा राप्रपाका मृगेन्द्र सेरचनले २१५ र एमालेका बा...

बैशाख ३१, २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । बुटवल वडा नं. १ को ६०० मत गणना हुँदा कांग्रेसका खेलराज पाण्डेले २५६ मत पाउँदा राप्रपाका मृगेन्द्र...

बैशाख ३१, २०७९

बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले शुरूवाती अग्रता लिएको छ ।  १ नम्बर वडाको मतगणना हुँदा मेयर पदमा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत, राप्रपाका मृगेन्द्रकुमार शेरचनले ...

बैशाख ३१, २०७९

रुपन्देहीको बुटवल उपमहानगरमा मतगणना शुरू भएको छ। बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा सर्वदलीय बैठकपछि मतगणना शुरू भएको हो। राति १२ बजेदेखि मतगणना शुरू गर्ने भनिएपनि सर्वदलीय बैठकमा विवाद भएका कारण ड...

बैशाख १९, २०७९

एकातिर सत्तारुढ गठबन्धन सहितका मुख्य दलको मोर्चाबन्दी, अर्कोतिर नेकपा एमाले एक्लै मैदानमा । यसरी राष्ट्रिय राजनीतिमै प्रभाव पार्न सक्ने बुटवल उपमहानगरपालिकाको निर्वाचन प्रतिस्पर्धा रोचक बन्दैछ । स्थानीय तह चुनाव ...

बैशाख १६, २०७९

बुटवल उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिएका ८ जनाले शुक्रवार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएका छन् । प्रमुख पदमा उम्मेदवारी दिएका ४ र उपप्रमुखमा उम्मेदवारी दिएका ४ जनाले उम्मेदवारी फि...

बैशाख १५, २०७९

लुम्बिनी प्रदेशको आर्थिक केन्द्रको रूपमा उदाएको बुटवलमा मध्य वैशाखको गर्मीलाई बिर्साउने गरी चुनावी सरगर्मीको पारो तातेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूले घरदैलोको तयारी थाले...

बैशाख १३, २०७९

लुम्बिनी प्रदेशको राजधानी रहेको बुटवल उपमहानगरपालिका नेकपा एमालेको गढ मानिन्छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहजिल्ला र निर्वाचन क्षेत्र रहेको बुटवल उपमहानगरको मेयरका लागि एमालेबाट बाबुराम भट्टराई चुनावी म...

बैशाख १२, २०७९

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले उम्मेदवारी मनोनयन दर्ता गराएको छ । उपाध्यक्ष विष्णु पौडेलसहित मेयर बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्यालले मनोनयन दर्ता गराएका हुन् ।   शक्ति प्रर्दशनसहित एमा...

बैशाख १२, २०७९

बुटवल उपमहानगरपालिकामा एमाले र कांग्रेसलाई मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयले समय तोकेको छ ।  कांग्रेसलाई बिहान ११ बजे बोलाइएको छ भने एमालेलाई दिउँसो २ बजे बोलाइएको निर्वाचन अध...

बैशाख १०, २०७९

बुटवल उपमहानगरपालिकामा नेकपा (एमाले) र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।  शनिवार नेकपा (एमाले) बुटवल उपमहानगरपालिका कमिटी अध्यक्ष किसन ज्ञवाली र  राष्ट्रिय जनमुक्ति...

चैत २९, २०७८

बुटवल उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पदमा नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ । एमाले उपमहानगर कमिटीको बैठकले ३ जना केन्द्रीय सदस्यसहित ८ जनाको नाम जिल्लामा सिफारिस गरेको हो । नगर प्रमुखक...

चैत २७, २०७८

लुम्बिनी प्रदेशका चार उपमहानगरपालिका मध्ये बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) दुवैले दाबी गरेका छन् ।  गठबन्धनको बलमा एमालेको किल्ला भत्काउने रणनीतिमा रहेको गठ...

माघ २६, २०७८

स्थानीय तह चुनाव होस् वा प्रतिनिधिसभा निर्वाचन, रूपन्देहीको बुटवलले देशकै ध्यान खिच्ने गर्छ । बुटवल लुम्बिनी प्रदेशको राजनीतिक केन्द्र हो । सधैं नेकपा एमालेको ‘दबदबा’ रहेको बुटवलमा आगामी २०७९ वै...