×

फागुन १६, २०७८

जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो । &nbs...

फागुन ११, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने १ लाख १० हजार ७१३ जना कर्मचारीको सामूहिक दुर्घटना बीमा गर्नका लागि बीमा प्रदायक संघसंस्थाबाट प्रस्ताव माग गरिएको छ । कर्मचारीको २० लाख रुपैयाँको सामूहिक...

फागुन १०, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अघिल्लोभन्दा ८१ करोड बढी खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ ।  आयोगका अनुसार निर्वाचनका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट निकासा माग गर्...

फागुन १०, २०७८

सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचन हुने मिति घोषणा गरेसँगै इटहरीमा चुनावी सरगर्मी बढेको छ । इटहरीमा ठूला ३ दलका झण्डै १ दर्जन नेता चुनावी मैदानमा देखिन थालेका छन् । गत स्थानीय तह निर्वाचनमा इटह...

फागुन ९, २०७८

स्थानीय निर्वाचनको मिति घोषणा भएयता सबै क्षेत्रका स्थानीय तहमा निर्वाचनको तरंग पैदा भएको छ । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा राजनीतिक दल तथा आकांक्षी व्यक्तिहरू आन्तरिक तयारीमा जुटिसकेका हुन् । सर...

फागुन ९, २०७८

आसन्न स्थानीय तह निर्वाचनका लागि झोला खरिदमा मात्र साढे १२ करोड खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन अधिकृत, मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतलाई दिने ५० हजार थान ब्याग खरिदमा १२ कर...

फागुन ८, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम)को प्रयोग नहुने भएको छ ।  काठमाडौं उपत्यकामा वा नभए काठमाडौं महानगरमा मात्रै भए पनि ईभीएमको प्रयोग गर्न सकिन्छ कि भन्ने ...

फागुन ८, २०७८

निर्वाचन आयोगले पदमा बहाल रहेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने गरी आचारसंहिता मस्यौदा तयार गरेको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले यस्तो मस्यौ...

माघ २७, २०७८

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने गरी सरकारले मिति तोकेपछि राजनीति दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् ।  निर्वाचनलाई लक्षित गरेर संगठन विस्तार, आन्तरिक सर्वेक्षण र शक्ति सन्तुलनको विश्लेषण...

माघ २४, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीसँगको परामर्शमा स्थानीय तह निर्वाचनको मिति तय गरेको खुलासा भएको छ । प्रधानमन्त्री देउवानिकट मानिने चर्चित ज्योतिषी सुरेशचन्द्र रिजालले लोकान्तर डट्कमसँगको कुराकानीमा वैशा...

माघ २४, २०७८

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा देशैभर स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको ह...

माघ १९, २०७८

निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजानका लागि गृह मन्त्रालयमा पेश गरेको छ । निर्वाचन आयोगले पठाएको स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने प्रस्ताव गृहमन्त्रीमार्फत् मन्...

माघ १९, २०७८

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बुधवार केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बसेको छ । बैठकमा आगामी जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबा...

माघ १८, २०७८

लामो समयको रस्साकस्सीपछि प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरू जेठ ४ गते स्थानीय तहको चुनाव गर्न सहमत भएका छन् ।   निर्वाचन कानूनमा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचन...

माघ १८, २०७८

स्थानीय तहको चुनाव आगामी जेठ ४ गते एकैचरणमा हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको टोलीबीच भएको छलफलमा जेठ ४ गते एकैचरणमा चुनाव गर्ने स...

माघ १७, २०७८

तमाम् अन्योल र आशंकाबीच सत्ता गठबन्धनले शनिबार एउटा निर्णय गर्यो– स्थानीय तहको चुनाव जेठ महिना भित्रै गर्नेगरी मिति तोक्न सरकारलाई सुझाव दिने । गठबन्धनभित्र कहिले स्थानीय तहकोभन्दा पहिला प्रतिनिधि सभाको चुन...

माघ १७, २०७८

स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।  एमालेले बुधवारका लागि सचिवालय बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले बताए तर बैठक बस्ने स्थान र समय यकिन भई नस...

माघ १७, २०७८

जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सत्तारूढ गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको दुईदिन भएपनि हालसम्म सरकारले मिति घोषणा गरेको छैन । निर्वाचन आयोगसँग तत्काल परामर्श गरी मन्त्रिपर...

माघ १७, २०७८

चौतर्फी दबाबपछि सत्तारूढ गठबन्धनले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । गठबन्धनभित्रको लामो छलफल र रस्साकस्सीपछि जेठ महिनामा निर्वाचन गर्ने निर्णय भएको हो ।  गठबन्धनले संविधानको धारा २२५ र स्...