स्थानीय तह निर्वाचन

भरतपुर अपडेट: रेनुलाई ११ हजार मतको अग्रता

भरतपुर अपडेट: रेनुलाई ११ हजार मतको अग्रता

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ११ हजार १० मतको अग्रता लिएकी छन् ।  १ लाख १३ हजार ८७७ म...

मोरङका जनप्रतिनिधिको उद्घोष- भ्रष्टाचार गर्दैनौं, गर्न पनि दिन्नौं

मोरङका जनप्रतिनिधिको उद्घोष- भ्रष्टाचार गर्दैनौं, गर्न पनि दिन्नौं

मोरङका १७ वटै पालिकाका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  विराटनगर महानगरपालिका मेयर नागेश कोइराला, सुनवर्षी नगरपालिकाका श्याम राजवंशी...

काठमाडौं अपडेटः बालेनको मत ४७ हजार नजिक

काठमाडौं अपडेटः बालेनको मत ४७ हजार नजिक

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४७ हजार नजिक पुगेको छ ।  सोमवार दिउँसो पौने ४ बजेसम्म एक लाख ३७ ...

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता, १६७७ मतले अघि

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ ।  ५२ हजार ४३६ मत गनिसक्दा मेयर उम्मेदवार एमालेका टीकाराम खड्काले २२ हजार २१४ मतसहित अग्रता कायम गरेका छन् ।  कांग्रेसका गेहेन्द्र गिरी...

पोखरामा धनराजले कटाए ५० हजार भोट

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एसका धनराज आचार्यले ५० हजार भोट कटाएका छन् । सोमवार दिउँसोसम्मको गणनामा आचार्यले ५० हजार ६१२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेक...

झिनो मतले मेयरमा हारेपछि दीपकराज जोशीले भने- पैसा बाँड्न र मारपिट गर्न सकिनँ

झिनो मतले मेयरमा हारेपछि दीपकराज जोशीले भने- पैसा बाँड्न र मारपिट गर्न सकिनँ

तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीले आफूले व्यहोर्नु परेको हारको कारण खुलाएका छन् । सोमवार फेसबुकमार्फत् उनले हारको कारण खु...

झापाको गौरादह नगरपालिकामा एमाले विजयी

झापाको गौरादह नगरपालिकामा एमाले विजयी

झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ ।  १२ हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका ...

काठमाडौं अपडेटः बालेनको मत ४६ हजार नजिक, केशव र सिर्जनाको कति ?

काठमाडौं अपडेटः बालेनको मत ४६ हजार नजिक, केशव र सिर्जनाको कति ?

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४६ हजार नजिक पुगेको छ ।  बिहान साढे ११ बजेसम्म एक लाख ३४ हजार ८७...

भरतपुर अपडेट: रेनुलाई १० हजार मतको अग्रता

भरतपुर अपडेट: रेनुलाई १० हजार मतको अग्रता

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १० हजार १२६ मतको अग्रता लिएकी छन् ।  १ लाख १० हजार ४५४ ...

आमाले मेयर जित्नै लाग्दा मतगणनामा माओवादीको प्रतिनिधि रेनुकी छोरी प्रतिभा

आमाले मेयर जित्नै लाग्दा मतगणनामा माओवादीको प्रतिनिधि रेनुकी छोरी प्रतिभा

देशभरबाट उत्सुकताका साथ हेरिएको चितवनको भरतपुर महानगरमा जारी मतगणनामा गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छन् ।  सोम...

मतगणना अन्तिम चरणमाः ७२७ पालिकाको नतिजा आउँदा २४ मा गणना जारी, २ ठाउँको टुंगो छैन

स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ ।  अहिलेसम्म कुल ७२७ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ ।  निर्वाचन आ...

तल्लो मर्स्याङ्दीमा जलयात्रा

लमजुङ राइनासस्थित तल्लो मर्स्याङ्दी नदीको जलयात्रामा रमाउँदै पोखराका पर्यटन व्यवसायी । तस्वीर:जमुनावर्षा शर्मा/रासस

`
काठमाडौं-२५ मा कांग्रेसको प्यानल विजयी

काठमाडौं-२५ मा कांग्रेसको प्यानल विजयी

काठमाडौं महानगरपालिकाको वडा नं. २५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।  कांग्रेस उम्मेदवार राजेश डंगोलले ९१३ मत ल्याएर वडाध्यक्षमा विजयी भए...

पोखरा अपडेट- धनराज आचार्य ३४३७ मतले अघि

पोखरा अपडेट- धनराज आचार्य ३४३७ मतले अघि

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना शुरू भएकामा हालसम्म एक लाख १२ हजार ५८० मत गनेर सकिएको छ ।&n...

मेयर छँदै माओवादी छाडेर एमाले प्रवेश गरेका बगडिया पुनः निर्वाचित

मेयर छँदै माओवादी छाडेर एमाले प्रवेश गरेका बगडिया पुनः निर्वाचित

मोरङको रंगेली नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार दिलिप बगडिया निर्वाचित भएका छन् ।  बगडिया १२ हजार ६८१ मत प्राप्त गरी दोस्रो कार्यकालका ला...

भरतपुर अपडेट: रेनुको फराकिलो अग्रता कायमै, ८७५६ ले अघि

भरतपुर अपडेट: रेनुको फराकिलो अग्रता कायमै, ८७५६ ले अघि

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८७५६ मतको अग्रता लिएकी छन् ।  ९९ हजार ६४४ मत गन्दा रेनुल...

गठबन्धन बैठकः चुनावी समीक्षा भएन, नीति तथा कार्यक्रममाथि मात्रै छलफल

गठबन्धन बैठकः चुनावी समीक्षा भएन, नीति तथा कार्यक्रममाथि मात्रै छलफल

सत्ता गठबन्धनले स्थानीय निर्वाचनबारेको समीक्षा सबै ठाउँको नतिजा आइसकेपछि मात्रै गर्ने भएको छ ।  बालुवाटारमा आइतवार भएको सत्ता गठबन्धनको बैठकमा निर्वा...

X