×

जेठ ८, २०७९

तनहुँको व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले अग्रता कायम राखेका छन् ।  पछिल्लो मत परिणामअनुसार स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका द...

जेठ ८, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार १५४ मतको अग्रता लिएकी छन् ।  ९५ हजार ३११ मतगणना हुँदासम्म रेनुले ३७ हजार ४६८ मत पाउँदा निकटतम प्रतिद्...

जेठ ८, २०७९

बाँकेको कोहलपुर नगरपालिकामा कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका पूर्ण आचार्य र उपप्रमुखमा संगीता सुवेदी विजयी भएका हुन् ।  आचार्यले १४ हजार १३४ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी खीलप्...

जेठ ८, २०७९

स्थानीय निर्वाचनको समीक्षा तथा सरकारका नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार दिउँसो गठबन्धनको बैठक बसिरहेको हो ।  वैशाख ३...

जेठ ८, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार ५९ मतको अग्रता लिएकी छन् ।  ९४ हजार २३२ मतगणना हुँदासम्म रेनुले ३७ हजार २७ मत पाउँदा निकटतम प्रतिद्वन्...

जेठ ८, २०७९

काभ्रेको पाँचखाल नगरपालिकाको मेयरमा लागि भइरहेको मतगणनामा नेपाली कांग्रेसले फराकिलो अग्रता बनाएको छ ।  नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार महेश खरेलले ११ हजार १५६ मत पाउँदा नेकपा एमालेका क...

जेठ ८, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार रामकृष्ण खाणले अग्रता लिएका छन् ।  खाण र नेकपा (एमाले) का मोहन चापागाईबीच तीव्र प्रतिस्पर्धा छ ।  पछिल्लो...

जेठ ८, २०७९

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले ४० हजार भोट कटाएका छन् ।  आइतवार मध्याह्नसम्म १ लाख १२ हजार ४४२ मतगणना सम्पन्न हुँदा साहले ४० हजार ३ मत प्राप्त गरेका छन् ।...

जेठ ८, २०७९

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारलाई पराजित गर्दै क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन् । ७ हजार ९१३ मत ल्याएर निवर्तमान मेयर पजियारलाई उनले पराजित ...

जेठ ८, २०७९

काठमाडौं महानगरपालिकाको नतिजा आउन थप एक साता लाग्ने भएको छ ।  एक साता बितिसक्दा आधा मात्र गणना भएको महानगरको मतगणना सम्पन्न हुन अझै एक साता लाग्ने देखिएको हो ।  निर्वाचन आयोगका प्रवक्ता शालि...

जेठ ८, २०७९

ओखलढुंगामा एक किशोरी अचेत अवस्थामा फेला परेकी छन् ।  शनिवार राति १९ वर्षीया किशोरीलाई प्रहरीले अचेत अवस्थामा जंगलमा फेला पारेको हो ।  उनको टाउकोमा चोट देखिएको छ, बलात्कार गरेर फालेको हुन ...

जेठ ८, २०७९

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा नभएको भन्दै चुनावको मिति सार्न मुद्दा दिएका सञ्जीवकुमार साह महोत्तरी भंगाहा नगरपालिकाको मेयरमा दोहोरिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी न...

जेठ ८, २०७९

स्थानीय निर्वाचनको मतगणना अन्तिम तिर आइपुगेको छ। निर्वाचन आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार  हाल सम्म ७ सय पालिकाको मतगणना सम्पन्न भएर मतपरिणाम पनि निर्वाचन आयोगको डेटामा प्रविष्ट भइसकेको छ। ...

जेठ ७, २०७९

चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले साढे ६ हजार मतको अग्रता कायम गरेकी छिन् ।  भरतपुर महानगरपालिकामा ८० हजार १० मत गणना हुँदा दाहालले ३१ हजार २४३ मत पाए...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ३६ हजार नजिक पुगेको  छ ।  पछिल्लो मतपरिणामअनुसार बालेनले ३५ हजार ७५१ मत ल्याएका हुन् ।  उनका निकटतम प्रत...

जेठ ७, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले साढे ६ हजारभन्दा बढीको मतान्तर कायमै राखेकी छन् ।  ७९ हजार ९१० मतगणना हुँदासम्म दाहालले ६ हजार ५४० मतको अग्र...

जेठ ७, २०७९

मोरङको रंगेलीमा शुक्रवारदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन ।  रंगेली नगरपालिका वडा-७ को मतगणनाको क्रममा ९९ मत बढी फेला परेको भन्दै नेपाली कांग्रेसले प्रदर्शन गरेपछि गणना रोकिएको हो ।...

जेठ ७, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ५३ हजार ७०९ मत गन्दा महर्जनले २७ हजार २४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ ह...

जेठ ७, २०७९

बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसले विजयी जुलुस गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले ३० हजार १३० मत ल्याएर निर्वाचित भएका हुन् ।  उनले ए...

जेठ ७, २०७९

बुटवल उपमहानगरपालिकाको एमालेबाट प्रमुख पदका प्रत्यासी बाबुराम भट्टराई आफूलाई साथ दिनेहरूलाई आभार व्यक्त गरेका छन् ।  आफू पराजित भए पनि देखाएको विश्वास र सहानुभूतिप्रति सम्मान व्यक्त गर्दै प्रमुखमा निर्वाच...

जेठ ७, २०७९

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई हराउँदै बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएकी छन् । गठबन्धनबाट उपप्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङलाई क...