×

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजारभन्दा बढी मत ल्याएका छन् ।   ९१ हजार ९७२ मत गन्दा बालेनले ३३ हजार ६२४ मत ल्याएका हुन् ।  उनका निकटतम प्...

जेठ ७, २०७९

काठमाडौं महानगरकी उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले ३३ हजार ३०१ मत प्राप्त गरेकी छन् । यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा २२ हजार ३८२ मतले बढी ह...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै ३३ हजार मत ल्याएका छन्र ।  पछिल्लो मतपरिणामअनुसार बालेनले ३२ हजार ९९१ मत ल्याएका हुन् ।  उनका निकटतम प्रतिद्वन्...

जेठ ६, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरूको संगठन कमजोर भएको कारण उनीहरुको मत कम आएको बताएका छन् ।  शुक्रबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद थापाले...

जेठ ६, २०७९

दाङको तुल्सीपुर उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई पछाडि पार्दै एमालेका टिकाराम खड्काले अग्रता लिएका छन् । खड्काले ८ हजार ७७२ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाको २ वटा वडामा नेकपा एमालेका केशव स्थापित अगाडि आएका छन् । गत शनिवारदेखि जारी महानगरपालिकाको मतगणनामा अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) अगाडि छन् । आज (शुक्रव...

जेठ ६, २०७९

मधेश प्रदेशको कुल १३६ स्थानीय तहमध्ये हालसम्म ८७ वटाको परिणाम सार्वजनिक भएको छ ।  यो परिणाम सार्वजनिक हुँदै गर्दा नेपाली कांग्रेसले आफ्नो 'गोरहा खेत' (उर्वरभूमि) मान्ने गरेको मधेश प्रदेशमा पुरा...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ६६२ मत ल्याएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले साढे २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार २९२ मत ल्याएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित...

जेठ ६, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ४२ हजार ६०२ मत गन्दा महर्जनले २१ हजार ९०४ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ ह...

जेठ ६, २०७९

मधेश प्रदेश सभाको नवौँ अधिवेशन जेठ १९ गते बिहीवारका लागि आह्वान गर्ने निर्णय गरिएको छ । मधेश प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अधिवेशन अगामी जेठ १९ गते बिहीवार दिउँसो १ बजे आह्...

जेठ ६, २०७९

बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।  अध्यक्षमा कांग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्षमा कांग्रेसकै निर्मला रोकाया निर्वाचित भएका हुन् ।  एमालेका घननाथ खनाललाई...

जेठ ६, २०७९

बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार छब्बन खाँले नेकपा (एमाले)का हिमान्सु यादवलाई पछि पार्दै ६ हजार ६५३ मत ल्याएर विजयी भएको निर्वाचन अध...

जेठ ६, २०७९

धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी भएका हुन् ।  आचार्यले...

जेठ ६, २०७९

देशका अधिकांश स्थानीय तहको निर्वाचन मतपरिणाम आइसकेको छ । केही ठाउँमा मतगणना अझै जारी छ ।  हरेक वर्षको निर्वाचनका बेला रोचक दृश्यहरू हेर्न पाइन्छ । यस निर्वाचनमा पनि यस्तै रोचक दृश्यहरू देखिए ।  ...

जेठ ६, २०७९

कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा उपेन्द्र पोख्रेल र उपप्रमुखमा मञ्जु देवकोटा निर्वाचित भएका हुन् ।  प्रमुख पोखरेल १४ हजार १८७ तथा उप...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकामा ४९ हजार १४ मत गणना हुँदा रेनु दाहालले १८ हजार ४८० मत पाएकी छन् । गठबन्धनको तर्फबाट उम्मेदवार भएकी रेनु नेकपा माओवादीकी उम्मेदवार हुन । उनले १८ हजार ४८० मत पाएकी छन । उनका प्रत...

जेठ ५, २०७९

काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले फराकिलो मतान्तरको अग्रता बनाएका छन् ।  ६५ हजार ७९१ मत गन्दा बालेनले २४ हजार ७४१ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका के...

जेठ ५, २०७९

मोरङको उर्लाबारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ ।  एमालेका गंगाप्रसाद खरेलले १२ हजार १५६ मत ल्याएर विजयी बनेका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर फागोले भने १० हज...

जेठ ५, २०७९

धरानमा ३१ हजार ४६३ मतगणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायमै राखेका छन् ।  लौरो चुनाव चिह्न लिएर लडेका हर्कले ९ हजार ३९५ मत पाउँदा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईले ८ ह...

जेठ ५, २०७९

काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत साढे २४ हजार नाघेको छ ।  ६५ हजार ४२७ मत गन्दा बालेनले २४ हजार ६१८ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थ...