×

धार्मिक कूटनीति : कैलाश मानसरोवर यात्रामार्फत प्रचण्डले दिन खोजेको सन्देश

असोज १२, २०८०

आफूलाई कम्युनिस्ट भौतिकवादी भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही वर्ष अघिसम्म मन्दिर जाँदैनथे, दशैं मनाउँदैनथे । सुनसरीको बराह क्षेत्रमा लुकेर भैँसी पूजा गरेबाहेक उनी...

भदौ १५, २०८०

१४औं महाधिवेशनमा एउटै टीममा रहेका सभापतिका प्रत्यासी डा. शेखर कोइराला र महामन्त्री गगन थापा कतिपय विषयमा असमझदारीकाबीच फेरि सँगै हिँड्ने बिन्दुमा पुगेका छन् । एक भएर अगाडि नबढे १५ औं महाधिवेशनमा पूर्व स...

भदौ १४, २०८०

निकै प्राथमिकता र महत्त्व दिँदै गत असार ४ गते घोषणा गरिएको चारदलीय ‘समाजवादी मोर्चा, नेपाल’मा आबद्ध दलहरूबीच आशंका चुलिँदै गएको छ । विचार मिल्ने भन्दै कम्युनिस्ट घटकसहितका सत्तारुढ दल मिलेर मो...

भदौ १३, २०८०

औल लाग्छ भन्ने डरले धरानमा रात बिताउने कमै हुन्थे । बरु माथि विजयपुर डाँडामा केही बस्ती थियो । धरानको बस्ती पातलो भएकाले कसको छोरा/नाति भनेर सबैबीच सजिलै चिनजान हुन्थ्यो । विजयपुर, बाँझोधारा, रेल्वे लाइन, ...

भदौ १३, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला भ्रष्टाचार काण्डमा प्रमुख दलबीच मिलोमतो भएको भन्दै गम्भीर ‘फायर’ खोलेका छन् ।  प्रभावशाली नेता थापाले एकपछि अर्को ठूलो भ्रष्टाचारको काण्ड आउँदा एक ...

भदौ १२, २०८०

पछिल्लो तीन दिनयता सामाजिक सञ्जालमा सर्वाधिक चर्चाको विषय बनेको छ, भैँसेपाटीमा बनाइएको मुख्यमन्त्री आवास । प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि बनाइएका सुविधासम्पन्न भिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘...

भदौ १२, २०८०

निर्वाचन आयोगले दलहरूको मनोमानी अभ्यासविरुद्ध कडा प्रावधानयुक्त कानून निर्माणको प्रक्रिया अगाडि बढाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, सहभागितामूलक, पहुँचयोग्य र पारदर्शी रूपले गर्नुपर्ने भन्द...

भदौ १०, २०८०

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि दबाब बढाउन थालेका छन् ।  आफ्नै कमजोरीका कारण १० पुसमा फुत्किएको सत्ता ठूलो प्रया...

भदौ ८, २०८०

देश संघीयतामा गएपछिको दुईवटा निर्वाचनसम्म आइपुग्दा दलहरूले संघीयताप्रति नै वितृष्णा बढाउने हर्कत देखाउन थालेका छन् ।  प्रदेशको नाम राखेकै आधारमा शुरू भएको आन्दोलनको रापतापबाट कोशी प्रदेश निस्कन सकेको ...

भदौ ४, २०८०

दुई वर्षअघि एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) प्रभावशाली नेताहरूको विद्रोहको सम्भावनाले झनै कमजोर बन्दै गएको देखिएको छ । २०७८ भदौ २ गते एमालेबाट चोइटिएर बनेको नेकपा (एस)का सचिवद्वय राम...

भदौ ३, २०८०

पार्टीका सबै संरचना र तहमा संगठनात्मक पकड जमाए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय नयाँ खालको चुनौती सामना गरिरहेका छन् । नेकपा विभाजनताका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि मा...

भदौ १, २०८०

एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गर्ने र सत्ता गठबन्धनमा पनि खटपट आउने सक्ने परिस्थितिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सम्बन्ध बढाउने...

साउन ३२, २०८०

ललितानिवास प्रकरणको अनुसन्धान पिरामिड शैलीमा ‘टप टु बटम’ गर्न सर्वोच्च अदालतले आदेश दिए पनि सरकार पूर्व प्रधानमन्त्रीहरूसँग बयान लिन वा कागज गराउन समेत हिच्किचाएको छ । पछिल्लो समय भ्रष्टाचार र तस्...

साउन ३१, २०८०

विवादास्पद छविका कांग्रेस सांसद डा. (नक्कली) सुनिल शर्माले यसै साता राजनीतिको तलाउमा ढुंगा फाले ।  तर, त्यसको छाल टाढासम्म पुगेन । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एमबीबीएस अध्ययन गरेको प्रमाणित भएपछि शर्मा...

साउन ३०, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार पार गरेर बाहिरिसकेको (६० किलो ७१६ ग्राम) सुन २ साउनमा समातिएपछि उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । सुन बरामद भएको एक हप्तापछि अर्...

साउन २९, २०८०

विद्युतीय चुरोट (भेप)मार्फत भित्रिएको ९ किलो सुन तस्करीमा पूर्व सभामुख समेत रहेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम तानिएपछि कारबाही प्रक्रिया अघि बढाउन माओवादीमाथि दबाब बढेको छ । प...

साउन २८, २०८०

पुस १० मा बिग्रिएको सम्बन्धलाई राष्ट्रपति चुनावमा पुनःस्थापित गएपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) चार महिनायतासँगै छन् । पछिल्लो समय सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास र एक सय केजी ...

साउन २७, २०८०

सरकारबाट बाहिरिएको ४ महिनापछि सिके राउतको जनमत पार्टी फेरि सरकारमा सहभागी हुने भएको छ । सम्भवतः आइतवार नै जनमतकी अनितादेवी साह मन्त्री बन्दैछिन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ...

साउन २६, २०८०

चर्चित टेलिभिजन प्रस्तोताको छविबीच जागिर छाडेर पार्टी खोलेको छोटो समयमै रवि लामिछानेले सनसनी मच्चाए । रविको नेतृत्वमा ७ असार २०७९ मा गठित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्यसको ५ महिनामै भएको प्रतिनिधिस...