जेठ ७, २०७९
स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव पुनः दोहोरिएका ...
स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव पुनः दोहोरिएका ...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजारभन्दा बढी मत ल्याएका छन् । ९१ हजार ९७२ मत गन्दा बालेनले ३३ हजार ६२४ मत ल्याएका हुन् । उनका निकटतम प्...
दोलखाको विगु गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपाध्यक्षमा एमालेका देविका थामी निर्व...
काठमाडौं महानगरकी उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले ३३ हजार ३०१ मत प्राप्त गरेकी छन् । यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा २२ हजार ३८२ मतले बढी ह...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै ३३ हजार मत ल्याएका छन्र । पछिल्लो मतपरिणामअनुसार बालेनले ३२ हजार ९९१ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्...
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् । ५० हजार ५२ मत गन्दा महर्जनले २५ हजार ५४० मत पाएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १४ हजार ८३८ म...
महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् । प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याएका छन् ...
विरगन्ज महानगरपालिकामा जारी मतगणनामा मेयर पदमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायम गरेका छन् । सिंहले २६ हजार ४३९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय कुमार सराव...
जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज कुमार शाहले अग्रता फराकिलो बनाएका छन् । शनिबार बिहान साढे ८ बजेको मतपरिणामअनुसार मेयरका उम्मेदवार साहले ७७०८ मत पाएका हुन् । यसैगरी एमालेका शिवशंकर स...
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेको जीत निश्चित जस्तै भएको छ । अब १ नम्बर वडाको ४ हजार ५०० मत गणना गर्न बाँकी छ । पाण्डे नेकपा ...
बाँकेका आठ स्थानीय तहमध्ये छ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै कोहलपुर नगरपालिका र नरेनापुर गाउँपालिकाको मत परिणाम आउन बाँकी छ । जिल्लाको विभिन्न स्थानीय तहमा नेपाली कांग्रेसले सबैभन्दा बढी पाँच पा...
भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर फराकिलो पार्दै अग्रता कायम राखेकी छन् । ७० हजार ४७४ मत गन्दा दाहालले २७ हजार ४१२ मत ल्याएकी छन् । ...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । ९० हजार २९२ मत गन्दा शाहले ३३ हजार २६० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित...
तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता कायम राखेका छन् । वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस ...
मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन्। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रति...
तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको छ । हालसम्मको मतगणनाअनुसार मेयर पदमा नेकपा एमालेका उम्मेदवार टिकाराम खड्काले अग्रता लिएका छन् । खड्का...
मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका छन् । घलान ७ हजार ३८४ मत पाएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनका ...
भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर थप बढाएकी छन् । शनिबार बिहान प्राप्त मतपरिणामअनुसार दाहालले ५ हजार १८ को मतान्तर बनाएकी हुन् । भरतपुर महानगरपालिकाको ६९ हजार ६१...