जेठ ८, २०७९
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर भइरहेको छ । एमालेका मोहन चापागाईँ र कांग्रेसका रामकृष्ण खाँणबीच एक अर्कालाई पछि पार्ने क्रम शुरूदेखि नै&n...
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर भइरहेको छ । एमालेका मोहन चापागाईँ र कांग्रेसका रामकृष्ण खाँणबीच एक अर्कालाई पछि पार्ने क्रम शुरूदेखि नै&n...
राजनीतिक दलीय किल्ला भत्काउँदै धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको उदय भएको छ । सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले हराउँदै धनगढी उपमहानगरपालिकाको मेयर हमालमा निर्वाच...
रुपन्देहीको तिलोत्तमा नगरपालिकामाको मेयर पदमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर भइरहेको छ । एमालेका मोहन चापागाईँ र कांग्रेसका रामकृष्ण खाँणबीच एक अर्कालाई पछि पार्ने क्रम शुरूदेखि नै...
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी रहँदा मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ । तर, सत्ता गठबन्धनका उम्मेदवार निकै कमजोर देखिएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमारल...
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धन...
भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ७ हजारभन्दा बढी मतको अग्रता कायम गरेकी छन् । हालसम्म ८९ हजार ४०८ मत गणना हुँदा दाहालले ३५ हजार ४९ मतसहित अग्रता कायमै राखेक...
सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यामकुमार चुंगवाङ सुब्बालाई ५ हजार १८ मतान्तर...
काठमाडौं महानगरपालिका–३१ मा नेकपा एमालेका उम्मेदवार सरोज ढकाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रवीन्द्रविक्रम राणालाई १ हजार ७७६ मतान्तरले पछि पार्दै ढकाल विजयी भएका हुन् । ढक...
काठमाडौं महानगरपालिकामा हालसम्म १ लाख ६ हजार ३५२ मत गणना भएका छन् । आइतवार बिहानसम्मको परिणामअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् । बालेनले ३८ हजार ३३३ मत ल्या...
झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्तारुढ गठबन्धनलाई पराजित गर्दै प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका हुन् । प्रमुखमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुखम...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ३५ हजार ७५१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनबाट मे...
काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्पर्धी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित भएका छन् । ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाल...
चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले साढे ६ हजार मतको अग्रता कायम गरेकी छिन् । भरतपुर महानगरपालिकामा ८० हजार १० मत गणना हुँदा दाहालले ३१ हजार २४३ मत पाए...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ३६ हजार नजिक पुगेको छ । पछिल्लो मतपरिणामअनुसार बालेनले ३५ हजार ७५१ मत ल्याएका हुन् । उनका निकटतम प्रत...
मोरङको रंगेलीमा शुक्रवारदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन । रंगेली नगरपालिका वडा-७ को मतगणनाको क्रममा ९९ मत बढी फेला परेको भन्दै नेपाली कांग्रेसले प्रदर्शन गरेपछि गणना रोकिएको हो ।...
काठमाडौं महानगरपालिकामा भित्रि नेवारी बस्ति भनेर चिनिएका वडाको मतगणना हुँदा पनि एमाले र कांग्रेसका उम्मेदवारले आशा गरेजति मत पाउन सकेनन् । काठमाडौंको ‘कोर एरिया’ भनेर चिनिने र...
ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ५३ हजार ७०९ मत गन्दा महर्जनले २७ हजार २४२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ ह...
बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि नेपाली कांग्रेसले विजयी जुलुस गरेको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले ३० हजार १३० मत ल्याएर निर्वाचित भएका हुन् । उनले ए...