०४ असार २०८३, बिहीबार
जेठ ७, २०७९

बुटवल उपमहानगरपालिकाको एमालेबाट प्रमुख पदका प्रत्यासी बाबुराम भट्टराई आफूलाई साथ दिनेहरूलाई आभार व्यक्त गरेका छन् ।  आफू पराजित भए पनि देखाएको विश्वास र सहानुभूतिप्रति सम्मान व्यक्त गर्दै प्रमुखमा निर्वाच...

जेठ ७, २०७९

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई हराउँदै बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएकी छन् । गठबन्धनबाट उपप्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङलाई क...

जेठ ७, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेका उम्मेदवार टिकाराम खड्काले अग्रता कायम गरेका छन् । शनिबार साँझ ५ बजेसम्म ३१ हजार १५८ मत गनिसक्दा खड्काले १३ हजार ५४ मत पाएका छन् भने उनका प्रतिस्पर्धि कांग्रेसका उम्मेद...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३४ हजारभन्दा बढी मत ल्याएका छन् ।  शनिवार अपरान्ह ४:२० सम्म ९५ हजार ८७७ मत गन्दा बालेनले ३४ हजार ४८७ मत ल्याएका हुन् ।&...

जेठ ७, २०७९

कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले)ले जितेको छ । अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी थारू निर्वाचित भएका हुन् ।  थापाले पाँच हजार ८३८ मत प्राप्त गर्दा नि...

जेठ ७, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ ।  २९ हजार ७५७ मत गनिसक्दा मेयर उम्मेदवार एमालेका टीकाराम खड्काले १२ हजार ४२९ मतसहित अग्रता कायम गरेका छन् ।  कांग्रेसका गेहेन्द्र गिरी...

जेठ ७, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले साढे ५ हजारभन्दा बढीको मतान्तर कायमै राखेकी छन् ।  ७६ हजार ९५ मतगणना हुँदासम्म दाहालले ५ हजार ७३३ मतको अग्रत...

जेठ ७, २०७९

महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टीका दीपेन्द्र महतो निर्वाचित भएका छन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरसमेत रहेका महतो ८ हजार ७९९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्...

जेठ ७, २०७९

लामो समय नेपाली कांग्रेसको राजनीति गरेका गयाप्रसाद बरईले यो पटक पार्टीबाट टिकट ल्याएर चुनाव लड्ने तयारी थिए । जब स्थानीय तहको निर्वाचन मुखैमा आयो, कांग्रेसले उनलाई पत्याएन ।  पार्टीले उनलाई टिकट नदिए...

जेठ ७, २०७९

मधेश प्रदेशको मुख्य आन्दोलनकारी शक्तिका रूपमा स्थापित मधेशवादी भनिने राजनीतिक दलले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सकेनन् ।  मधेश आधारभूमि रहे पनि जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३४ हजारभन्दा बढी मत ल्याएका छन् ।  ९३ हजार ६४७ मत गन्दा बालेनले ३४ हजार १३० मत ल्याएका हुन् ।  उनका निकटतम प्रतिद्वन्...

जेठ ७, २०७९

नेकपा माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादवका भाइ सबैला नगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन् ।  धनुषाको १८ स्थानीय तहमध्ये सबैला नगरपालिकामा मात्र  माओवादीले जित हात परेको हो ।  ...

जेठ ७, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकामा तीव्र प्रतिस्पर्धा भइरहेको छ ।  २८ हजार ६७ मत गनिसक्दा मेयर उम्मेदवार एमालेका टीकाराम खड्काले ११ हजार ६६५ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका गेहेन्द्र गिरी ११ हजार ४०४ म...

जेठ ७, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको र यसलाई प्रदेश र संघीय चुनावसम्मै लैजाने बताएका छन् ।  भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयरमा विजयी भएक...

जेठ ७, २०७९

मोरङको  रतुवामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाईले  १३ हजार  १३५ मत प्राप्त गरी विजयी भएका भएका छन् ।  प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका ...

जेठ ७, २०७९

कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ६८५ वटाको अन्तिम मतपरिणाम आएको छ । निर्वाचन आयोगका अनुसार ६६ स्थानीय तहको मतगणना जारी छ । २ पालिकामा विवाद भएर मतगणना स्थगित छ ।  निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको ८ नम्बर वडामा नेपाली कांग्रेसबाट आसामान संगत अध्यक्षमा विजय भएका छन् । संगतले नेकपा एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन् । उनको प्यानलनै...

जेठ ७, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले साढे ५ हजार मतान्तरले अग्रता बढाएकी छन् ।  ७३ हजार ७८७ मतगणना हुँदासम्म दाहालले ५ हजार ५१८ मतको अग्रता लिएकी...