जेठ ७, २०७९
काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । हालसम्म ८६ हजार ९४० मत गणना हुँदा बालेनले ३१ हजार ७१९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव ...
काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । हालसम्म ८६ हजार ९४० मत गणना हुँदा बालेनले ३१ हजार ७१९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव ...
वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजेशमान सिंहले झण्डै दोब्बर मतले अग्रता लिएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीलाई पछि पारेका छन् । ...
इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा निर्वाचित एकीकृत समाजवादीका रनबहादुर राईले १२ हजार ४३१ मत पाएका छन् । ...
सुनसरीको धरान उपमहानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार साम्पाङले १३ हजार ४०५ मत पाएका छन् भने उनलाई पछ्याइरहेका सत्ता गठबन्धनबाट नेपाली...
रौतहटको कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा कांग्रेसका अजय प्रकाश ७ हजार १७२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सियारामप्...
विराटनगर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । उनी ३० हजार १७० मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार स...
काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । हालसम्म ८२ हजार ९२१ मत गणना हुँदा बालेनले ३१ हजार १५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्...
कैलालीको लम्की चुहा नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा महिला उम्मेदवार विजयी भएका छन् । मेयर पदमा नेपाली काँग्रेसकी सुशिला शाही १२ हजार ७१३ मत ल्याएर विजयी भइन् । उनले एमलेका महादेव बजगाईँलाई हराएकी हुन्...
रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार भएका नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्माले २०७४ सालमा आफूलाई पराजित गरेका नेकपा एमालेका...
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहालले एमालेका मेयरका उम्मेदवार विजय सुवेदीसँग ३,७५७ को मतान्तर बनाएकी छन् । ६३,००० मतगणना गर्दा सो मतान्तर बनेको हो । मतपरिणामअन...
काठमाडौं महानगरपालिकाको २ वटा वडामा नेकपा एमालेका केशव स्थापित अगाडि आएका छन् । गत शनिवारदेखि जारी महानगरपालिकाको मतगणनामा अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) अगाडि छन् । आज (शुक्रव...
भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु यादवले ३ हजार २०५ को मतान्तर कायम राखेकी छन् । ५९ हजार ७२५ मतगणना गर्दा दाहालले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीसँग सो मतान्तर का...
पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकै बबिता सिंह निर्वाचित भएका...
हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको अन्तिम मत परिणाम आउनु पूर्व नै नेकपा एमालेका उम्मेदवारहरूले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवारलाई बधाई एवम शुभकामना दिएका छन् । नेकपा एमालेको तर्फ...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २९ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् । ७८ हजार ३६० मत गन्दा साहले सो संख्यामा मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ...
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना ...
मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका छन् । निर्वाचित महतोले सात हजार ३१ मत प्राप्त गरेका छन् भने उ...
पर्साको सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका जसवन्त यादव ६ हजार ६४१ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)...