×

NMB BANK
NIC ASIA

उपनिर्वाचन

इलामको एक वडामा स्वतन्त्रका मुढाले १०३२ ल्याउँदा एमालेलाई ६९, कांग्रेसलाई ४९ भोट

काठमाडाैं | बैशाख १७, २०८१

NTC
Premier Steels

इलाम २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले एउटै वडाबाट एकलौटी रुपमा १०३२ भोट पाएका छन् ।

Muktinath Bank

तर माङसेबुङ ५, लारुम्वामा थेगिमले एकलौटी भोट झार्दा एमालेका सुहाङ नेम्वाङले ६९ र कांग्रेसका डम्बर खड्काले ४९ भोटमात्रै पाएका छन् । रास्वपाका मिलन लिम्बूले यो वडाबाट ३ मतमात्रै पाएका छन् ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थेगिमले एकलौटी भोट झारेको वडा किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कुटी रहेको ठाउँ हो ।


Advertisment
Nabil box
Kumari

धर्मगुरुको कुटी रहेको प्रभाव क्षेत्रमा थेगिमको पक्षमा एकलौटी भोट खसेको हो । एकलौटी भोट झार्न सफल भएपछि डकेन्द्रसिंहले कांग्रेससँगको अन्तर १५ सय हाराहाबारीबाट ४ सयमा झारेका हुन् । 

Vianet communication

प्रभाव रहेकै वडा नम्बर ३ मा पनि मुढा चुनाव चिन्हका थेगिमले सबैभन्दा बढी ६४० भोट ल्याएका छन् ।

यहाँ एमालेले ५१९ र कांग्रेसले ३१३ भोट पाएको छ । वडा नम्बर १ मा कांग्रेसले ४३६, एमालेले ४११ मत ल्याउँदा स्वतन्त्रका थेगिमले ३७२ मत पाएका छन् । 

थेगिमले वडा २ मा ३१७, ४ मा १६२ र ६ मा ११६ मत पाएका छन् । पाँचवटा वडामा रास्वपाका लिम्बूले जम्मा २४३ मत पाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x