फागुन ११, २०८०
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
काठमाडौं। चलचित्र ‘जात्रै जात्रा’ को औपचारिक घोषणा गरिएको छ । ब्यबसायिक रुपमा सफल चलचित्र ‘जात्रा’ को सिक्वेलका रुपमा ‘जात्रै जात्रा’ बन्न लागेको हो । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्र निर्माणको घोषणा गरिएको हो ।
चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहनेछ । प्रदीपले यसअघि ʻजात्राʼसंगै ‘शत्रु गते’ जस्ता सफल चलचित्र निर्देशन गरिससकेका छन् । दशैंको पूर्णिमाको भोलिपल्टबाट फ्लोरमा जाने ʻजात्रै जात्राʼमा पुरानै सिरिजका कलाकार दोहोरिनेछन् भने केही नयाँ कलाकार पनि थपिनेछन् । चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारहरुको मूख्य भूमिका रहनेछ । कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने चलचित्रमा सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् ।
ʻजात्राʼ सकिएको ठाउँबाट नै ʻजात्रै जात्राʼको कथा उठ्ने निर्देशक भट्टराईले जानकारी दिए । तर चलचित्रले पैसाको मात्र कथा भने नभन्ने उनले बताए ।
डेढ करोडको लगानीमा निर्माण हुने चलचित्र काठमाडौंको असन, बौद्ध र पोखरामा छायांकन हुनेछ । चलचित्र फागुन १७ गतेबाट प्रदर्शनमा ल्याउने निर्माण टिमले जनाएको छ ।
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...