×

NMB BANK
NIC ASIA

अरबपति कुकुर, वरिपरी नोकरचाकर मात्र होइन 'बिकिनी गर्ल' पनि !

जेठ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -जर्मन निवासी गंथर नामको कुकुर यति धनी छ कि संसारका अरबपतिहरू पनि गंथरको नाम सुनेर डाह गर्छन् । यो एउटा जर्मन शेफार्ड प्रजातिको कुकुर हो र संसारको सबभन्दा धनी कुकुर मानिन्छ । गंथरसँग १४ करोड डलर अर्थात १५ अर्ब भन्दा बढी सम्पति छ ।

Muktinath Bank

गंथर एउटा सेलीब्रेटी जस्तै जीवन जिउने गर्छ । उसको दायाँ- बायाँ नोकर चाकर पनि घुमिरहेका हुन्छन् । उनीहरूले गंथरको खानापिनाको ध्यान राख्ने गर्छन् । यहाँसम्म कि गंथरको वरिपरी 'बिकिनी गर्ल्स'को पनि ताँती लागिरहेको हुन्छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब प्रश्न उठ्छ कि गंथरले पैसा कसरी कमायो । जबकी पुच्छर हल्लाउने बाहेक गंथरले कुनै काम गरेको छैन । खासमा उसलाई यति धेरै सम्पति उसको पिताबाट विरासतमा प्राप्त भएको हो । गंथरको पिताले यो सम्पति आफ्नो मालिक्नी कार्लोत्ता लीबेन्स्टाइनबाट प्राप्त भयो । सन् १९९२ मा मालिक्नीको मृत्यु भएपछि इटाली र जर्मनीमा रहेको सबै सम्पति गंथरको पितालाई प्राप्त भयो ।


Advertisment
Nabil box
Kumari

भाग्य होस् त यस्तो !

Vianet communication
Laxmi Bank

-एजेन्सीको सहयोगमा 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x