सयौंको संख्यामा सरकारी जागिर खुल्यो, ८ कक्षा पासलाई पनि मौका

साउन १९, २०७६

काठमाडौं – नेपाली सेनामा ठूलो संख्यामा दरखास्त आह्वान भएको छ ।

आइतवार गोरखापत्रमा सूचना प्रकाशित गरी सेनाले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी आवेदन मागेको हो ।


ADVERTISEMENT

सैन्य तथा विभिन्न प्राविधिक पदहरूमा सयौंको संख्यामा आवेदन आह्वान भएको छ ।

न्यूनतम ८ कक्षा पास गरेकाहरूले आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस्, सूचना :

साउन १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस