×

NMB BANK
NIC ASIA

दैलेख लैजाने भनिएका नेपालगञ्जका गाई जंगलमा फालिए, २३ गाई मरे

भदौ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका गाई सुर्खेतको कटुकुवा जंगलमा मृत अवस्थामा भेटिएका छन् ।

Muktinath Bank

झण्डै ३ सय गाई दैलेखका लागि नेपालगञ्जको विर्ता काञ्जी हाउसबाट पठाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार राति गाईहरू सुर्खेतको जंगलबाट खसेको भन्ने आफूले शुक्रवार मात्र जानकारी पाएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणाले लोकान्तरलाई जानकारी दिए । ती गाईलाई भीरबाट खसालेर मारिएको स्थानीयले आरोप लगाएका छन् ।


Advertisment
Nabil box
Kumari

खसालिएका गाईमध्ये २३ वटा मरेका छन् । अन्य घाइते गाई यत्रतत्र रहेका छन् । पाल्नका लागि भनेर ती गाई दैलेख पठाइन लागेको बताइएको छ । ‘म बाटोमा छु, गाई दैलेख लैजानको लागि अनुमति दिइएको हो । के कारणले खसे ? मैले बुझ्न बाँकी छ,’ मेयर राणाले भने ।

Vianet communication
Laxmi Bank

कटुकुवा जंगल वीरेन्द्रनगर नगरपालिका–४, ७ र १४ को बीचमा पर्छ । जंगलभित्रको सडक छेउबाट गाई टिप्परबाट फालिएको बताइएको छ । नेपालगञ्जमा छाडा चौपायाले सडक क्षेत्र अस्तव्यवस्त भएपछि दैलेख पाल्नका लागि पठाइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x