×

NMB BANK
NIC ASIA

सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कार शुभेच्छा र योगिशालाई

कात्तिक २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नारी साहित्य प्रतिष्ठानद्वारा आयोजित सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कार वितरण कार्यक्रम  शनिवार सम्पन्न भएको छ । 

Muktinath Bank

संस्थाका कोषाध्यक्ष डा. रेणुका सोलुले सञ्चालन गरेको सो कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष गीता कार्कीको अध्यक्षता र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण श्रेष्ठ 'रायन'को प्रमुख आतिथ्यता रहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा  बोसिया खेलाडी एवम् कवि शुभेच्छा खतिवडा र बाल नृत्य कलाकार योगिशा खत्रीलाई 'सुनिताकुमारी स्मृती बाल प्रतिभा पुरस्कार'हरू (सम्मानपत्र साथै नगद सहित) सम्मान गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

कार्यक्रममा सँस्थाका संरक्षक उषा शेरचन, जलेश्वरी श्रेष्ठ, उन्नती बोहरा 'शीला', सल्लाहाकार रामप्रसाद दाहाल उपाध्यक्ष सन्ध्या पहाडी, विशिष्ठ कवि विश्वमोहन श्रेष्ठ, राजेन्द्र शलभ, पुरस्कार अक्षयकोष दाता लक्ष्मीदेवी राजभन्डारीका सुपुत्र प्रणव राजभन्डारी, साहित्यकार तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र के.सी., देवकला पराजुली लगायत अन्य दर्जनौं गन्यमान्य व्यक्तित्वको उपस्थिती रहेको थियो ।

संस्थाको गतिविधी र कार्यक्रमका बारेमा गीता कार्कीले आफ्नो मन्तव्य राखेकी थिइन् भने पुरस्कृत बालप्रतिभाका बारेमा सन्ध्या पहाडी र देवकला पराजुलीले पनि मन्तव्य राखेका थिए। 

पुरस्कृत बालप्रतिभाहरूले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x