×

NMB BANK
NIC ASIA

महरा छुटेपछि बाबुरामको ट्वीटः 'मेरो अनुमान अनुरुप नै फैसला आएछ'

फागुन ५, २०७६

NTC
Premier Steels

संघीय समाजवादी फोरमका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनुपर्ने बताएका छन्।

Muktinath Bank

निवर्तमान सभामुख कृष्णबहादुर महरा छुटेसँगै ट्वीट गर्दै उनले यस्तो धारणा राखेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको मुद्दा खेपिरहेका महरा जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका थिए।


Advertisment
Nabil box
Kumari

उनी रिहा भएसँगै भट्टराईले उक्त मुद्दामा आफ्नो अनुमान अनुरुप नै फैसला आएको बताएका छन्।  

Vianet communication

उनले ट्वीट गर्दै भनेका छन्, ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ। शायद सत्य त्यही हो।'

 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २९, २०७७

प्रहरीको निगरानीमा रहेका एक युवकको राप्ती नदी तर्दा बगेर मृत्यु भएको छ। प्युठान नगरपालिका–४,जुम्री बसपार्क नजीकको होटलमा झगडा गरी भागेका मल्लरानी गाउँपालिका–५,बेल्डाँडाका २७ वर्षीय दीपक थापाको...

चैत १७, २०८०

पोखराको अर्चलेमा ​दुई जना घाइते हुने गरी भएको बस दुर्घटनाको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखराका लागि छुटेको ग १ ख ८६८० नम्बरको बस शनिवार बिहान ...

कात्तिक २७, २०८०

​​राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त रहेको बताएका छन् । साथै सरकारले निरंकुशताको बाटो रोजेको दाबी गरेका छन् । सरकारले सोमवार&...

फागुन २६, २०७६

विश्वभर कोरोना भारसको कहर छ। कोरोनाको संक्रमणबाट बच्न सरसफाइमा समेत ध्यान दिन सल्लाह दिइँदै छ। त्यसेले ट्वाइलेट पेपर, मास्क र ह्यान्ड वासको माग अत्याधिक बढेको छ। अस्ट्रेलिया त ट्वालेट पेपरको समेत अभाव हुन ...

चैत १४, २०८०

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती सम्पर्कमा आएकी छन् । गत सोमवारदेखि भारतको गोवाबाट ​सम्पर्कविहीन बनेकी आफ्नी जेठी छोरी आरती हमाल सम्पर्कमा आएकी मेयर हमालले जान...

फागुन २०, २०८०

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले कवाड नेतालाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका छन् । ​​​ कवाड व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाउन महानगरको पुरानो कार्यालय ब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x