×

NMB BANK
NIC ASIA

पश्चिम नवलपरासीमा राप्रपाको एकता

चैत ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पश्चिम नवलपरासीको एकता टुङ्गिएको छ । राप्रपा र राप्रपा(संयुक्त)बीच केन्द्रीयस्तरमा एकीकरण भएलगत्तै जिल्लाको एकता पनि सर्वसम्मत टुङ्ग्याइएको सो पार्टीले जनाएको छ । 

Muktinath Bank

केन्द्रमा दुई राप्रपाबीच गत फागुन २८ गते एकीकरण घोषणा भएको थियो । एकीकरणपछि राप्रपाको जिल्ला अध्यक्षमा ओमबहादुर सिंह चयन भएका छन् । पार्टीका केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधानको उपस्थितिमा सोमवार परासीमा भएको जिल्ला समायोजन भेलाले साविक राप्रपा(संयुक्त)का जिल्ला अध्यक्ष सिंहलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साविक राप्रपाका जिल्ला अध्यक्ष बाबुराम शर्मा पौडेल एकीकरणपछि पार्टीको जिल्ला उपाध्यक्ष चयन भएका छन् । तत्कालीन राप्रपा(संयुक्त)को २९ सदस्यीय र राप्रपाको १६ सदस्यीय जिल्ला समितिलाई समायोजन गरी ४५ सदस्यीय जिल्ला समिति बनाइएको राप्रपाका जिल्ला प्रवक्ता सन्तोष पाण्डेले राससलाई जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार नवगठित पार्टीको अन्य उपाध्यक्षमा किरण ज्ञवाली, सम्झना चौधरी, सञ्जय श्रीवास्तव, सचिवमा माधवलाल श्रेष्ठ, कोषाध्यक्षमा जनार्दन यादव तथा जिल्ला प्रवक्तामा सन्तोषकुमार पाण्डे चयन भएका छन् । जिल्लाको एकता सकिएकाले अब स्थानीय तहसम्मको एकतालाई पूर्णता दिँदै जाने प्रवक्ता पाण्डेले बताए। 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x