कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सरकारले कारगारभित्र कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको जोखिम कम गर्न कैदीबन्दीहरुको सजाय घटाउने विकल्प सारे संगै कारागारमा भेटघाट कार्यलाई बन्द गरेको छ ।
कारागार व्यवस्थापन विभागले शुक्रवार नै सबै जिल्ला कारागार कार्यालयलाई परिपत्र गर्दै अनिश्चितकालको लागि भेटघाटमा रोक लगाएको जनाइएको छ ।
कारागारभित्रको भीडभाडको कारण कोराना संक्रमण बढ्न सक्ने भन्दै संक्रमण रोक्ने रणनीतिका साथ भेटघाटमा रोक लगाएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए । मुलुकका विभिन्न कारागारमा हाल करिब २५ हजार कैदीबन्दीले विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका छन् ।
कारागार विभागले शुक्रबारदेखि नै भेटघाटमा रोक लगाउन परिपत्र गरेपनि कैलाली कारागारले शनिबारदेखि भेटघाटमा रोक लगाएको छ । जिल्ला कारागार प्रमुख महेन्द्र खड्काले शनिबारदेखि रोक लगाएको जानकारी दिए । कैलाली कारागारको क्षमता १५० जना कैदीबन्दी राख्न सकिने क्षमता रहेको छ । तर यहाँ स्वादेशी र विदेशी गरी ४५७ जना कैदीबन्दी रहेका छन् ।
सरकारले कैदीबन्दीहरुको सजाय घटाउन विकल्प लिएको भएपनि तयारीवारे भने कुनै जानकारी नआएको कारागार व्यवस्थापन विभागले जनाएको छ । कैदीबन्दीहरुलाई ठूलो संख्यामा एकै ठाउँ राख्दा कोरोना संक्रमण हुनसक्ने भन्दै सरकारले कैदीहरुलाई महामारीबाट जोगाउन कारागारमा उनीहरुको संख्या घटाउने विकल्प अघि सारेको थियो ।
सरकारले ६५ वर्षमाथिका र सामान्य अपराधमा कारागारमा रहेका कैदीलाई प्रक्रिया मिलाएर छाड्ने जनाएको थियो । यद्यपी त्यसवारे कुनै आधिकारिक जानकारी नआएको विभागका सूचना अअधिकारी सापकोटाको भनाइ छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...