×

NMB BANK
NIC ASIA

स्विडेनका प्रधानमन्त्रीले दिए कोरोनाका कारण हजारौं मानिस मर्ने चेतावनी

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्विडेनका प्रधानमन्त्री स्टेफान लोफवेनले आफ्ना नागरिकहरूलाई कोभिड–१९ का सम्बन्धमा लापरवाही गर्दा हजारौं मानिस मर्न सक्ने भन्दै कडा चेतावनी दिएका छन् । 

Muktinath Bank

जनताले महाव्याधिलाई गम्भीरतापूर्वक नलिएको भन्दै लगभग २३ सय चिकित्सक र प्राज्ञिकहरूले स्विडेन  सरकारको आलोचना गरेपछि प्रधानमन्त्रीको सन्देश आएको हो । स्विडेनमा सामाजिक दूरी लगायतका विधि खासै अपनाइएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युरोपका धेरैजसो मुलुकमा लकडाउन तथा सामाजिक दूरीका उपायहरू अपनाइएको छ तर स्विडेनमा सामान्य अवस्थामा जस्तो व्यवहार गरिँदैछ । 


Advertisment
Nabil box
Kumari

रेस्टुराँहरू, विद्यालयहरू र कार्यालयहरू खुलै छन् । ५०० जनासम्मलाई भेला हुन दिइएको छ । 

Vianet communication
Laxmi Bank

अत्यन्तै जोखिममा रहेका नागरिकलाई घरैमा सेल्फ आइसोलेसनमा बस्न प्रेरित गरिएको छ । 

सरकारी अनुदान प्राप्त पब्लिक हेल्य एजेन्सी अफ स्विडेनले स्विडिशहरूमा स्वेच्छाले सामाजिक दूरी अपनाउने सामान्य ज्ञान रहेको बताउँदै आएको छ । नियन्त्रण लगाइने नै हो भने पनि हलुका खालको लगाउनुपर्ने ताकि त्यो महिनौंसम्म जाओस्, उसको तर्क छ । 

तर त्यसो भनिरहँदा स्विडेनमा ४०० भन्दा बढीको ज्यान गइसकेको छ र ७ हजार जतिलाई संक्रमण देखिएको छ । त्यसैले अब सरकारको सुर बदलिरहेको छ । अघिल्लो साता नोबेल फाउन्डेसनका प्रमुख कार्ल–हेन्ड्रिक हेल्दिन लगायत दुई हजारभन्दा बढी चिकित्सक र प्राज्ञिकहरूले खुलापत्र लेख्दै स्विडिशहरूलाई सतर्क हुन आह्वान गरेका थिए । 

केहीले त राजधानी स्टकहोममा लकडाउन लगाउनुपर्ने माग समेत गरे । वृद्धाश्रममा रहेका ५० जनालाई भाइरसले मारेपछि यो माग उठेको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x