मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
जारी लकडाउनको अवज्ञा गर्दै कञ्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा प्रर्दशन भएको छ ।
नेपाल भारत सीमा क्षेत्रबाट फिर्ता गराइएका नेपाली नागरिकलाई स्वदेश आउन दिनुपर्ने भन्दै शुक्रवार पुनर्वास नगरपालिका ९ स्थित बिचफाँटाका स्थानीयले प्रदर्शन गरेका हुन् ।
स्थानीयहरुले प्रदर्शन गर्नुका साथै वडा अध्यक्ष नारायण प्रसाद जैशीलाई घेराउ समेत गरेको स्थानीय पत्रकार दिपेन्द्र बस्नेतले जानकारी दिए ।
बिहिवार भारतको गुजरातबाट नेपाल फर्कन लागेका २ नाबालकसहित ७ जनालाई प्रहरीले सीमाबाटै फिर्ता पठाएपछि उनका आफन्तसहितका स्थानीयले गाउँ फर्कन दिनुपर्ने भन्दै प्रदर्शनमा उत्रेका हुन् ।
झन्डै डेढ घन्टा वडा अध्यक्षलाई घेरेका प्रदर्शनकारीसहितको स्थानीयहरुको भिडलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले तितरबितर पारेको थियो ।
सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी सीमा क्षेत्रमा कडाइ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णनन्द जोशीले सीमा क्षेत्रमा कडाइ गरिएको बताउँदै भारतबाट फर्किएकाहरुवारे आफुहरुलाई जानकारी नभएको जनाए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...