×

NMB BANK
NIC ASIA

१० दिन अगाडि चोरबाटोबाट लुकेर नेपाल प्रवेश गरेका थिए कपिलवस्तुका कोरोना संक्रमित

बैशाख २६, २०७७

NTC
Premier Steels

कपिलवस्तुमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएका दुुई युुवा दश दिन अगाडि चोरबाटोबाट लुकिछिपी नेपाल प्रवेश गरेको पुष्टि भएको हो । कपिलवस्तुु मायादेवी–८ विजुवाका भागेर भारतको मुम्बईबाट नेपाल आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पुष्टि गरे । 

Muktinath Bank

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुुमा परीक्षण गर्दा उनीहरूमा कोरोना–१९ पोजेटिभ देखिएको हो । कपिलवस्तुकै नाकाबाट नेपाल प्रवेश गरेको थाहा पाएपछि उनीहरूलाई स्थानीय समातेर मायादेवीको तिर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखिएको थियो । योसँगै प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । संक्रमित युवालाई बुुटवल धागो काराखानास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । उनीहरूसँग अन्य चार जना युवाहरू पनि सँगै आएको बताइएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँकेको नेपालगञ्जमा २३, रुपन्देहीमा २ र कपिलवस्तुमा दुईजना विरामी छन । बिरामी थपिएसँगै प्रदेशमा कोरोनाको त्रास पनि बढेको छ । पछिल्लो समय भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेबाट जोखिम बढेको छ । रुपन्देहीका संक्रमित युवा पनि वैशाख ५ गते भारतको नयाँदिल्लीबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । 


Advertisment
Nabil box
Kumari

उनीहरूको यात्रा बिवरण र सम्बन्ध बारे प्रहरी र स्वास्थ्यकर्मी आजदेखि परिचालन गरिने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा. विनोद गिरीले जनकारी दिए । कपिलवस्तुको सीमा क्षेत्रमा १ हजार २ सय प्रहरी फोर्स तैनाथ गरे पनि लुकिछिपी प्रवेश गर्ने क्रम रोकिएको छैन । 

Vianet communication

परीक्षणको लागि किट अभाव भएपछि रुपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण रोकिएको छ । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीले किट अभाव भएपछि कपिलवस्तुको क्वारेन्टाइनमा राखिएको थ्रेस स्वाब परीक्षणका लागि काठमाडौं टेकु पठाइएको जानकारी दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x